Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्पेनिस ला लिगाः एट्लेटिको र भिल्ला रियलले बराबरी खेले

EjaZW26WAAA-GcE-1601779520.jpg

१८ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । उपाधिको दाबेदार मानिएको एट्लेटिको शनिबार भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा एट्लेटिकोले अंक बाड्नु परेको हो । एट्लेटिकोका केहि उत्कृष्ट प्रहारहरु भिल्लाका गोलकिपरले बचाउ गरेका थिए...

इंग्लिस प्रिमियर लिगः सिटीले लिड्ससँग अंक बाड्यो

EjbCSoFXkAAPb0D-1601779226.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा लिड्स युनाइटेडसँग १(१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो । लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका...

इंग्लिस प्रिमियर लिगः क्रिस्टलमाथि चेल्सीको सहज जित

EjaGEd-XkAYXRk4-1601779007.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो । जितसँगै चौंथो स्थानमा...

अहिलेसम्म देशभरीका ७०० कैदीबन्दीलाई कोरोना

chinnese-07112018054013-1601775675.jpg

१८ असोज, हेटौंडा । देशभरीका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ संक्रमितको मृत्यु भएको...

नर्सिङ पढ्न चिनी लामा प्रतिष्ठानको आर्थिक सहयोग

20201004_071850-1601775500.jpg

१८ असोज,हेटौंडा । हेटौंडा–११, थानाभ¥याङकी १६ वर्षीया स्मृति पोखरेललाई नर्सिङ पढ्न नगद सहयोग गरिएको छ ।उनलाई शनिबार चिनी लामा प्रतिष्ठानले नगद सहयोग गरेको हो।यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएकी पोखरेलले   नर्सिङ पढ्ने ठूलो चाहना बोकेर पनि आर्थिक समस्यामा रहेकी उनलाई शनिबार हेटौंडा–११ स्थित विपन्न सरकारी संस्थामा अनौपचारिक...

कांग्रेस नेताहरु केसी र थापा सहित ७० जनालाई कोरोना

Gagan-Thapa-and-arjun-nar-1601775356.jpg

१८ असोज, हेटौंडा । शुक्रवार कोरोना परिक्षण गराएका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, गगन कुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको छ । सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि पीसीआर परिक्षण गरिएकामा नेता केसी र थापासँगै नेताहरु शम्भुलाल श्रेष्ठ, अनिता चौधरी सहित ७० जनालाई पनि कोरोना संक्रमण भएको छ ।  नेपाली कांग्रेसले...

इंग्लिस प्रिमियर लिगः एभर्टन शीर्ष स्थानमा

122222-1601774735.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकाल्दै शिर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४–२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो । एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल तथा डोमिनिक लेविन र एरि मिनाले एक एक गोल गरे । ब्राइटनका निल माउपे र...

आईपीएल टी–२० मा दिल्ली शिर्षस्थानमा उक्लियो 

maxresdefault-1601774339.jpg

१८ असोज, हेटौंडा । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा तेस्रो जित निकालेको छ । सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९...

प्रधानमन्त्रीका स्वकीय सचिवलाई पनि कोरोना

bhandari-1601729494.jpg

१७ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीका स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना पुष्टि भएको हो । उनले पनि सामाजिक सञ्जाल मार्फत आफुलाई कारोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि आजै साँझ प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालसहित...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार