Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वकप छनोटमा अर्जेन्टिनाको जित 

1561039941messi-1602211026.jpg

२३ असोज, हेटौंडा । लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ । शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो । अर्जेन्टिनाको जितमा एक मात्र गोल लियोनल मेस्सीले गरे । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1602210595.jpg

२३ असोज, हेटौंडा । महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार ४ सय २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ६६ हजार ४ सय १२...

विश्वभर ३ लाख ४८ हजार भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1602210283.jpg

२३ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ३ लाख ४८ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६ सय ३० जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड...

लिबियामा सात भारतीय नागरिक अपहरणमा

pjimage-33-jpg_710x400x-1602209544.jpg

२३ असोज, हेटौंडा । लिबियाको एउटा तेल प्रशोधन केन्द्रमा कार्यरत सात भारतीय नागरिक अपहरणमा परेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको छ । तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट...

मैत्रिपूर्ण खेलमा वेल्स विरुद्ध इङ्ल्याण्डको जित

2136b-16019787531288-800-1602208680.jpg

२३ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेको इङ्ल्याण्डले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्समाथि सहज जित निकालेको छ । बिहिबार राति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित निकालेको हो । इंग्ल्याण्डको जितका लागी डोमिनिक कल्भर्ट, कोनोर कोएडी र डेनी इग्सले एक एक गोल गरे । डोमिनिक कल्भर्ट लेविनले डेब्यु गरेको खेलको २६...

आईपीएलमा पन्जाबमाथि हैदराबादको सहज जित

Ej0DFWlU4AUnKG7-1602206858.jpg

२३ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको...

शुक्रबार बिहान मकवानपुरमा ६१ जनालाई कोरोना

20200826_210254-1602203476.jpg

२३ असोज, हेटौंडा । मकवानपुरमा शुक्रबार  बिहान ६१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शुक्रबार  बिहान ६१ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार २३ महिला र ३९ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २२ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा...

मकवानपुरका थप ६ जनामा कोरोना पुष्टि

20200725_220622-1602168315.jpg

२२असोज,हेटौँडा।  मकवानपुरका थप ६ जनामा कोरोना पुष्टि भएको छ। चितवनमा गरिएको कोरोना परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका ४ जना र बागमती गाउँपालिका र थाहानगरका १।१ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ३,७,८ ,र १५ का २ पुरुष र २ महिला ,त्यसैगरी  बागमती गाउँपालिकाका १ पुरुष  र थाहानगरकी एक महिलामा...

मकवानपुरका सिडिओ नेपालको बारा सरुवा

20201008_200942-1602167281.jpg

२२असोज, हेटौँडा ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीपकराज नेपालको सरुवा भएको छ ।उनको प्रमुख जिल्ला अधिकारीको रूपमा  बारा सरुवा भएको बुझिएको छ।  प्रजिअ नेपालको बारा सरुवा भएसँगै मकवानपुरको सिडिओमा  दाङमा सिडिओ गोविन्द प्रसाद रिजाल आउने भएका छन। २०७६ चैतको पहिलो साता मकवानपुर प्रजिअको कार्यभार सम्हालेका नेपालको ७...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार