Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वभर ३ लाख ४८ हजार भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1602210283.jpg

२३ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ३ लाख ४८ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६ सय ३० जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड...

लिबियामा सात भारतीय नागरिक अपहरणमा

pjimage-33-jpg_710x400x-1602209544.jpg

२३ असोज, हेटौंडा । लिबियाको एउटा तेल प्रशोधन केन्द्रमा कार्यरत सात भारतीय नागरिक अपहरणमा परेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको छ । तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट...

मैत्रिपूर्ण खेलमा वेल्स विरुद्ध इङ्ल्याण्डको जित

2136b-16019787531288-800-1602208680.jpg

२३ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेको इङ्ल्याण्डले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्समाथि सहज जित निकालेको छ । बिहिबार राति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित निकालेको हो । इंग्ल्याण्डको जितका लागी डोमिनिक कल्भर्ट, कोनोर कोएडी र डेनी इग्सले एक एक गोल गरे । डोमिनिक कल्भर्ट लेविनले डेब्यु गरेको खेलको २६...

आईपीएलमा पन्जाबमाथि हैदराबादको सहज जित

Ej0DFWlU4AUnKG7-1602206858.jpg

२३ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको...

शुक्रबार बिहान मकवानपुरमा ६१ जनालाई कोरोना

20200826_210254-1602203476.jpg

२३ असोज, हेटौंडा । मकवानपुरमा शुक्रबार  बिहान ६१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शुक्रबार  बिहान ६१ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार २३ महिला र ३९ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २२ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा...

मकवानपुरका थप ६ जनामा कोरोना पुष्टि

20200725_220622-1602168315.jpg

२२असोज,हेटौँडा।  मकवानपुरका थप ६ जनामा कोरोना पुष्टि भएको छ। चितवनमा गरिएको कोरोना परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका ४ जना र बागमती गाउँपालिका र थाहानगरका १।१ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ३,७,८ ,र १५ का २ पुरुष र २ महिला ,त्यसैगरी  बागमती गाउँपालिकाका १ पुरुष  र थाहानगरकी एक महिलामा...

मकवानपुरका सिडिओ नेपालको बारा सरुवा

20201008_200942-1602167281.jpg

२२असोज, हेटौँडा ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीपकराज नेपालको सरुवा भएको छ ।उनको प्रमुख जिल्ला अधिकारीको रूपमा  बारा सरुवा भएको बुझिएको छ।  प्रजिअ नेपालको बारा सरुवा भएसँगै मकवानपुरको सिडिओमा  दाङमा सिडिओ गोविन्द प्रसाद रिजाल आउने भएका छन। २०७६ चैतको पहिलो साता मकवानपुर प्रजिअको कार्यभार सम्हालेका नेपालको ७...

आज २ हजार ६७५ संक्रमित निको भएर घर फर्किए 

coronavirus-4914026_1920-1602161943.jpg

२२ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज २ हजार ६ सय  ७५ जना संक्रमित निको भएर घर फर्किएका छन ।  मन्त्रालयले दिएको जानकारी अनुसार आजसम्म प्रदेश नम्बर १ मा ६ हजार २ सय २१, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ र बागमती प्रदेशमा २५ हजार ३ सय ५ संक्रमित निको भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार १ जना, लुम्बिनी...

१६ वर्षीया किशोरी बनिन फिनल्यान्डको एकदिने प्रधानमन्त्री

f1-1602159902.jpg

२२ असोज, हेटौंडा । लैंगिक समानताको सूचीमा प्रायः शीर्ष देशहरुको सूचिमा पर्ने फिनल्याण्डमा बुधबार एकदिनका लागी एकजना १६ बर्षीय किशोरीलाई प्रधानमन्त्री बनाइएको छ । लैंगिक भिन्नता अन्त्यका निम्ति थप कदम उठाएको बनाउँदै फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ बर्षीय किशोरी अभा मुर्तोलाई एकदिनका लागी प्रधानमन्त्री बनाएको बताएकी छन्...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार