Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आत्मबल बलियो पार्नुस कोरोना सजिलै जित्न सकिन्छ:राउत

20201003_163148-1601722230.jpg

१७ असोज,हेटौँडा।  हेटौँडाका युवा ब्यवसायी महेन्द्र राउत र उनको परिवारले आत्मबल बलियो पार्न सके कोरोना सजिलै जित्न सकिने  बताएका छन्।कोरोना संक्रमण भएर २४ दिनपछि कोरोना मुक्त भएर डिस्चार्ज भएका राउत तथा उनको परिवारले हेटौँडाका  संचारकर्मीलाइ यसो बताएका हुन।   मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव राउत र उनको श्रीमती...

हेटौँडा-१० सब्जी मण्डी नजिक एक पुरूष मृत फेला

20200604_122238-1601719628.jpg

१७ असोज,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१० बसपार्क सब्जी मण्डी नजिक एक पुरूष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी २५।३० बर्षका एक पुरूष मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए।   मृत फेला परेका  पुरूष हेटौँडा बजार आसपासमा कवाडी सामग्री बटुल्दै हिडनेगरेको बुझिएको र उनको यो समाचार तयार...

हेटौँडामा राप्रपा निकट युवाहरुको भेला

20201003_140755-1601713624.jpg

१७ असोज,हेटौँडा ।  शनिबार हेटौँडामा राप्रपा निकट युवाहरुको भेला सम्पन्न भएको छ। भेलाले सन्दिप थापाको अध्यक्षतामा ३१ सदस्य नयाँ युवा संगठन कार्यसमिती गठन गरेको छ।   मुरारी पौडेलको सभाध्यक्षता तथा राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा युवा संगठन केन्द्रिय  उपाध्यक्ष दामोदर वाग्ले,हेटौँडा नगर...

हेटौँडामा कुलमानको पुन:नियुक्त र डाक्टर केसीको समर्थनमा प्रदर्शन

20201003_131802-1601710754.jpg

१७ असोज,हेटौँडा।  हेटौँडामा कुलमान घिसिङको पुन:नियुक्त र डाक्टर गोविन्द केसीको मागको समर्थनमा प्रदर्शन गरिएको छ।हेटौँडा-४  बुद्ध चोकमा हाम्रो नेपाल,हामी नेपाली भ्रष्टाचार विरुद्धको अभियान बागमती प्रदेश मकवानपुरले शनिबार दिउँसो प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेको हो।  बुद्ध चोकमा भेला भएकाहरुले'स्वास्थ्य र शिक्षा निशुल्क...

कर्रा दुर्घटना:गम्भीर घाइते मानन्धरलाई चितवन लगियो(अपडेट)

20200925_141948-1601702715.jpg

१७ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-४ कर्रामा शुक्रबार साँझ सुमोको ठक्करबाट घाइते भएका २ जना मध्ये एक जनालाई चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज लगिएको छ।  तिब्र गतिमा हेटौँडा बजारबाट कर्रा तिर  हुइकिएको ना १ ज १९४१ नम्बरको  सुमोले ना २० प ५९३६ नम्बरको मोटरसाइकल र एउटा ठेलालाई ठक्कर दिँदा मोटरसाइकल चालक...

त्रिशुलीमा ट्रक खस्यो,चालक सहित ३ घाइते

20200920_094237-1601700646.jpg

१७ असोज,मुग्लीन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रक त्रिशूलीमा खस्दा ३ जना घाइते भएका छन्।  शनिबार बिहान भैरहवाबाट सिमेन्ट बोकेर  काठमाडौँ जाँदै गरेको  ना ५ ख ९६२२ नम्बरको ट्रक सो स्थानको एक मोड भन्ने ठाउँमा सडकबाट त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको...

लिभरपुलका साडियो मानेलाई कोरोना पुष्टि

IMG_20200124_162337-1601692026.jpg

१७ असोज, हेटौंडा । लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणको क्रममा मानेलाई कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएसँगै क्वारेन्टीनमा राखिएको र उनमा कोरोनाका सामान्य लक्षण देखिएको क्लबद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । २८ वर्षिया माने गत सोमबार आर्सनलबिरुद्ध प्रिमियर...

२५ हजार सक्रिय संक्रमित पुगेपनि बन्दाबन्दी हुन्नः स्वास्थ्य मन्त्रालय

Ministry-of-Health-and-Po-1601688943.jpg

१७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २५ हजार सक्रिय संक्रमित पुगेपनि बन्दाबन्दी गरीहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तत्काल २५ हजार संक्रमित पुगेपनि मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पार्दै तिनको व्यवस्थापन गर्न सकिने जनाएका छन् । यही असोज ७ गते...

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

Coronavirus-India-696x459-1601688379.jpg

१७ असोज, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ लाख ८ सय ७३ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

थप समाचार