Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भुटानमा पनि लकडाउन

IMG_20200331_072509-1585618908.jpg

१८ चैत । कोरोना भाइरसबाट  ४ जना नागरिक संक्रमित भएपछि  भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। भुटानमा आजबाट २१ दिने सम्म लकडाउनहुने भएको छ । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ ।...

कांग्रेस प्रमुख सचेतक घलेद्वारा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता

DM-1585582133.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले नेपाली कांग्रेसले कारोनाविरुद्धको अभियानमा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मूख्यमन्त्री डोरमणी पौडेलसंगको टेलिफोन वार्तामा उनले सरकारले कोरोनाविरुद्धको अभियानका लागि चाल्ने सकारात्मक कदममा साथ दिने बताएकी हु्न् ।  उनले...

लकडाउनको पालन गर्न सभामुख सापकोटाको आग्रह

Agni-1585577089.jpg

१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस संक्रमण रोक्नका लागि गरिएको लकडाउन पालना गर्न आग्रह गरेका छन् ।  सभामुख सापकोटाले सोमबार अपिल जारी गर्दै घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन आग्रह गरेका हुन् । उनले सरकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिएका...

हेटौंडाबाट एकको स्वाब परिक्षण गर्न पठाईयो, २ डिस्चार्ज

Isolation-Ward-1585490286-1585575403.jpg

१७ चैत, हेटौंडा । हेटौंडाबाट कोरोनाको आशंकामा एकजनाको स्वाब (खकार) परिक्षणका लागि पठाईएको छ ।  आईसोलेसनमा रहेका एक पुरुषको स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको हो । जनस्वास्थ्य निरीक्षक एवं आईसोलेसन वार्ड इन्चार्ज भोला चौलागाईका अनुसार उनको रिपोर्ट आउन केही दिन लाग्नेछ । हेटौंडा–४ कर्रास्थित...

बागमती प्रदेशको 'कोरोना कोष' मा ५० करोड

Mantri-Parisad-1585573803.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैंया थप्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । यो सरकारले १० करोड रकम रहेको कोषमा ४० करोड रकम थपेपछि ५० करोडको कोष हुने भएको छ । बैठकले कोरोना...

महामारीको समयमा धर्यता अपनाउन समाजको आग्रह

Bp-Bichar-1550495798-1585573694.png

१७ चैत्र, हेटौंडा । विपि विचार समाज मकवानपुरले विश्वाव्यापी कोरोना भाइरसको महामरीको सर्वसाधरणलाई संमयमता र धर्यता अपनाउन आग्रह गरेको छ ।  समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाले एक विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमणबाट जोगिन सरकारले चालेको कदमको साथ दिन पनि आम सर्वसाधरणमा अपिल गरेका छन् । विज्ञप्ति मार्फत अध्यक्ष कोइरालाले...

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने

tokyo-2020-olympic-games-1585571709.jpg

१७ चैत्र, हेटौंडा । कोरोनाको महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।  नयाँ मितिअनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित भएको थियो । यसअघि एक वर्षका लागि ओलम्पिक...

सिप्यान क्रिकेट अवार्ड स्थगित, पुरस्कार रकम कोरोना राहत कोषलाई

HMcIEWbI6YHK5NIsjg5u-1585571404.jpg

१७ चैत्र, हेटौंडा । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले गर्ने यस वर्षको क्रिकेट अवार्ड स्थगित भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस कोभिड १९ का कारण अवार्ड स्थगित गरिएको हो । अवार्ड स्थगित भएपनि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा चार लाख ६२ हजार रुपैयाँ भने सहयोग गर्नेभएको...

सोमबार पनि कांग्रेसले बाँड्यो हेटौंडाका ५ वडामा राहत

Rahat1-1585570741.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिले सोमबार पनि हेटौंडाका ५ वडामा राहत वितरण गरेको छ ।  सरकारले घोषणा गरेको लकडाउनको समयमा दुई छाक टार्न समस्या परेका निर्माण मजदुर र विपन्न १ सय २० घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो । कांग्रेसले हेटौंडाको वडा नम्बर २, ४, ५, ८ र ९ मा  खाद्य सामग्री वितरण गरेको  छ । १० किलो...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार