Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

Supreme-Court-1586321585.jpg

२६ चैत, काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारको नाममा अन्तरिम आदेशदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले विदेशमा रहेका नेपाली नेपाल आउन चाहेमा ल्याउन सरकारलाई अन्तरिम आदेश दिएको हो । सर्वोच्चले खान, लाउन र उपचारको अभाव झेलिरहेका...

कोरोनाविरुद्ध लड्न थाहाले गर्यो यस्तो काम (विवरण)

Thaha-1586320836.jpg

२६ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना संक्रमणको जोखिम रोक्न विभिन्न प्रयास गरिरहेको छ । आफुले गरेको कामलाई थाहा नगरपालिकाले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।  यस्तो छ विवरण...

संक्रमितको सम्पर्कका व्यक्तिको ट्रेसिङ ९० प्रतिशत पुरा

Devkota-1586320295.jpg

२६ चैत, काठमाडौं । कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत पुरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमितको सम्पर्कमा आएकाहरुमा समेत संक्रमण हुन सक्ने भएकाले कन्ट्याक्ट टे«सिङ गरिएको भन्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले टे«सिङको काम ९० प्रतिशत सम्पन्न भएको बताएका...

भारतबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

Capture-1586319397.jpg

२६ चैत, काठमाडौं । भारतबाट भागेका कोराना संक्रमित नेपाली पक्राउ परेका छन् ।  उत्तरप्रदेश राज्यको बागवत जिल्लाको खेखडामा रहेको अस्पतालबाट भागेका कोरोना संक्रमित एक नेपाली बृद्धलाई प्रहरीले पक्राउ गरेको हो । उनी भागेपछि प्रहरीले खोजीका लागि सूचना जारी गरेको थियो । सोमबार राति अस्पतालबाट भागेका उनलाई मंगलबार अपरान्ह उनलाई पक्राउ...

हेल्प डेस्क तोडफोड गरेको आशंकामा २ पक्राउ

Help-Desk-1586317697.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।   मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको थियो । तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि...

मकवानपुरमा चाउचाउ विष्कुट नबोक्नुस् फर्किनु पर्ला

Chauchau-1586315729.jpg

२६ चैत, हेटौंडा । लकडाउनलाई प्रभावकारी बनाउन मकवनपुर प्रहरीले थप कडाई गर्दै गएको छ । लकडाउनको दिन लम्बिदै जाँदा उल्लंघन गर्ने क्रम पनि बढेपछि प्रहरीले कडाई गर्न थालेको हो ।  सरकारले अत्यावश्यक सेवा र दैनिक उपभोग्य खाद्यान्नका सवारी निर्वाध संचालनमा आउन दिएपछि दुरुपयोग पनि बढेको छ । त्यसले गर्दा प्रहरीले सवारी जाँचलाई पनि कडाई गरेको छ...

हेटौंडामा लकडाउनको सोह्रौं दिन (तस्विरहरु)

IMG_20200408_082348-1586313797.jpg

२६चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११गतेदेखि घोषणा गरेको डकडाउनको अवधि वैशाख ३ गते सम्म लम्बाएको छ।लकडाउनको आज सोह्रौं  दिन बुधबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिनको तुलनामा  सुनसान छ ।  मानिसको चहलपहल देखिएपनि बजारमा परिचालन सुरक्षाकर्मीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेका...

हेटौंडाबाट उद्धार गरी काठमाडौं पठाईएका बालकको निःशुल्क अपरेशन

Balak1-1586313709.jpg

२६ चैत, हेटौंडा । हेटौंडामा आर्थिक अभावका कारण अलपत्र परेपछि उद्धार गरी पठाईएका बालकको काठमाडौंमा सफल अपरेशन भएको छ । तिलगंगा आँखा अस्पताल काठमाडौंमा हेटौंडा–१७ राजदेवीका ६ बर्षीय सन्तोष कार्कीको सफल अपरेशन भएको हो ।  अस्पतालका डा. मिराज पोखरेल र डा. प्रकृति पोखरेलको टोलीले उनको मंगलबार सफल अपरेशन गरेको छ । अल्का अस्पतालका चिकित्सक...

लकडाउनमा हेटौंडामा के गर्दैछन् फुटबलर रन्जन र अन्जन ?

Ranjan-Anjan-1586312821.jpg

२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715653208.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत...

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

थप समाचार