Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाबाट मृत्यु भए कसरी गर्ने शव व्यवस्थापन ?

swasthya-mantralaya-1_txL-1586398691.jpg

२७ चैत्र, हेटौंडा । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रालयले भविष्यमा देशभित्र कोरोनाभाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको...

 पर्यटकीय क्षेत्र थाहामा १७ औं दिनको लकडाउन(तस्विरहरु)

IMG_2301-1586398120.JPG

२७ चैत, हेटौँडा । सरकारले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रणका लागि देशभर लकडाउन गरेको छ ।१७ औं दिन सम्म आइपुग्दा लकडाउनको प्रभाव बागमती प्रदेशको राजधानी हेटौँडा सहित मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहानगरमा पनि देखिएको छ । थाहानगरमा बजार तोकिएको समयमा खुल्ने गरेको, अनावश्यक हिडडुल गर्ने मानिसलाई कडाई गरिएको,...

कोरोनाबाट बेलायतमा एकैदिन ९३८ को मृत्यु

UK-1586397582.jpg

२७ चैत, हेटौंडा । कोरोना संक्रमणका कारण बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ ।  यो संगै कोरोनाबाट बेलायतमा मृत्यु हुनेको ७ हजार ९७ पुगेको वर्ल्डोमिटरको तथ्यांकमा छ । कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ । एक हजार ५ सय ५९ गम्भिर छन् । उपचारपछि स्वस्थ भएर फर्कनेको हालसम्मको अवस्था भने बेलायतमा कमजोर छ । बेलायतमा हालसम्म १ सय...

दक्षिण एसियाः भारत र पाकिस्तान कोरोनाको चपेटामा 

sfddddddf1-1586397072.jpg

२७ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि आफनो प्रभाव देखाइरहेको छ । दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो समय १८ जनाको थप मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ सय ७८ पुगेको हो ।  यस्तै भारतमा संक्रमितको...

हेटौंडामा जथाभावी निस्किए कोरोना सन्देश सुनेर बस्नुपर्ला (भिडियो)

Corona-Karwahi-Makwanpur-1586396280.jpg

२७ चैत, हेटौंडा । लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि मकवानपुर प्रहरीले सवारी साधन र व्यक्तिलाई नियन्त्रण्मा लिने क्रम बढाएको छ । प्रहरीले दैनिक सवारी साधन र व्यक्तिलाई नियन्त्रणमा लिने गरेको हो ।  यसरी नियन्त्रणमा लिएकामध्ये कतिपयको सवारी लकडाउन अवधीभर नियन्त्रणमा लिने गरेको छ । तोकेको समय भन्दा अन्य समयमा पसल संचालन गर्ने, हेटौंडा...

कोरोना कहरः पछिल्लो २४ घण्टामा ६ हजार बढीको मृत्यु 

12-1586395876.jpg

२७ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ८८ हजार हजार ४ सय २० जनाको मृत्यु भएको छ ।   कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ६ हजार ३ सय ९७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय २० पुगेको हो...

विवेकशीलद्वारा मकवानपुरलाई पिपिई सहयोग

PPE-1586394740.jpg

२७ चैत, हेटौंडा । विवेकशील नेपाली दलले मकवानपुरलाई स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको छ ।  विवेकशिल मकवानपुरले जिल्ला विपद व्यवस्थापन समितिलाई १० थान पिपिई सहयोग गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए । पिपिई उपलव्ध गराएकोमा विवेकशीललाई कोरोनाविरुद्धको...

लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्ण : पौडेल

IMG_0264-Copy-1586364091.JPG

२६ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताएका छन् । कोरोना भाईरसका नियन्त्रणका सन्दर्भमा लकडाउन भएको अबस्थामा स्थानीय तहको भुमिकाको उनले प्रशंसा गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार...

लकडाउनको पालना गर्न कांग्रेस सभापति देउवाको अपिल 

PM-Sher-Bahadur-Deuba-2-1586344317.jpg

२६ चैत्र, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् । नेता...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार