Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

Capture-1586319397.jpg

२६ चैत, काठमाडौं । भारतबाट भागेका कोराना संक्रमित नेपाली पक्राउ परेका छन् ।  उत्तरप्रदेश राज्यको बागवत जिल्लाको खेखडामा रहेको अस्पतालबाट भागेका कोरोना संक्रमित एक नेपाली बृद्धलाई प्रहरीले पक्राउ गरेको हो । उनी भागेपछि प्रहरीले खोजीका लागि सूचना जारी गरेको थियो । सोमबार राति अस्पतालबाट भागेका उनलाई मंगलबार अपरान्ह उनलाई पक्राउ...

हेल्प डेस्क तोडफोड गरेको आशंकामा २ पक्राउ

Help-Desk-1586317697.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।   मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको थियो । तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि...

मकवानपुरमा चाउचाउ विष्कुट नबोक्नुस् फर्किनु पर्ला

Chauchau-1586315729.jpg

२६ चैत, हेटौंडा । लकडाउनलाई प्रभावकारी बनाउन मकवनपुर प्रहरीले थप कडाई गर्दै गएको छ । लकडाउनको दिन लम्बिदै जाँदा उल्लंघन गर्ने क्रम पनि बढेपछि प्रहरीले कडाई गर्न थालेको हो ।  सरकारले अत्यावश्यक सेवा र दैनिक उपभोग्य खाद्यान्नका सवारी निर्वाध संचालनमा आउन दिएपछि दुरुपयोग पनि बढेको छ । त्यसले गर्दा प्रहरीले सवारी जाँचलाई पनि कडाई गरेको छ...

हेटौंडामा लकडाउनको सोह्रौं दिन (तस्विरहरु)

IMG_20200408_082348-1586313797.jpg

२६चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११गतेदेखि घोषणा गरेको डकडाउनको अवधि वैशाख ३ गते सम्म लम्बाएको छ।लकडाउनको आज सोह्रौं  दिन बुधबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिनको तुलनामा  सुनसान छ ।  मानिसको चहलपहल देखिएपनि बजारमा परिचालन सुरक्षाकर्मीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेका...

हेटौंडाबाट उद्धार गरी काठमाडौं पठाईएका बालकको निःशुल्क अपरेशन

Balak1-1586313709.jpg

२६ चैत, हेटौंडा । हेटौंडामा आर्थिक अभावका कारण अलपत्र परेपछि उद्धार गरी पठाईएका बालकको काठमाडौंमा सफल अपरेशन भएको छ । तिलगंगा आँखा अस्पताल काठमाडौंमा हेटौंडा–१७ राजदेवीका ६ बर्षीय सन्तोष कार्कीको सफल अपरेशन भएको हो ।  अस्पतालका डा. मिराज पोखरेल र डा. प्रकृति पोखरेलको टोलीले उनको मंगलबार सफल अपरेशन गरेको छ । अल्का अस्पतालका चिकित्सक...

लकडाउनमा हेटौंडामा के गर्दैछन् फुटबलर रन्जन र अन्जन ?

Ranjan-Anjan-1586312821.jpg

२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका...

कोरोना कहरः एकैदिन ७ हजार बढीको मृत्यु 

add-1586310283.jpg

२६ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।  कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ७१ को मृत्यु भएको हो ।  यो सँगै कोरोनाको संक्रमणबाट विश्वभर कुल मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक...

शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड

Help-Desk1-1586309542.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ ।  मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको हो । गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर...

भरतपुर प्रयोगशाला संचालनमा, सबै नमूना नेगेटिभ

Covid-1586274549.jpg

२५ चैत, चितवन । चितवनको भरतपुरमा कोरोना भाइरस परीक्षण प्रयोगशाला संचालनमा आएको छ ।  सोमबारदेखि संचालनमा आएको प्रयोगशालबाट मंगलबार पहिलो पटक रिपोर्ट सार्वजनिक गरेको हो । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालाबाट प्राप्त पहिलो रिपोर्टमा सबै नेगेटिभ पाईएको छ । २१ वटै नमुना जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको कोरोना नियन्त्रण...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार