Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेशसभा बैठक बस्दै, राजधानी र नामबारे छलफल हुने

Pradesh-Photo1-1578455402.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक बुधबार बस्दैछ । पुस २१ गते बसेर स्थगित भएको बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बुधबारबाट प्रदेशको राजधानी र नामाकरणबारे छलफल शुरु गर्ने तयारीमा सभामुख सानुकुमार श्रेष्ठको छ । ‘एउटा दलका कारण सांसदहरुलाई कामविहिन बनाउँदा गलत सन्देश जाने भएकाले संसदमा सांसदहरुले धारणा राख्ने प्रक्रिया...

टावरमा आगजनीको अभियोगमा विप्लव जिल्ला सेक्रेटरी पक्राउ

Biplop-1578454553.jpg

२३ पुस, नुवाकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट सेक्रेटरी उनलाई काठमाडौबाट पक्राउ गरिएको हो ।  उनलाई नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० गेर्खु, वडा नम्बर २ नुवाकोटडाँडा, बेलकोटगढी नगरपालिका वडा नम्बर ४ पेटारेपाखामा रहेको एनसेल टावरमा आगजनी...

विहिबारसम्म नारायणगढ–मुग्लिन सडक बन्द

Narayanghat-1578453770.jpg

२३ पुस, चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो नियन्त्रणको कामका लागि बिहीबारसम्म बन्द हुने भएको छ ।  उक्त सडक खण्ड बिहान ११ बजेदेखि दिउँसो तीन बजे बन्द रहने भएको छ । यसअघि पुस २२ गतेसम्मका लागि बन्द गर्ने भनिएपनि काम नसकिदा विहिबारसम्मका लागि बन्द गरिएको छ । चट्टान र माटो झारेर सफा गरेपछि पहिरो नियन्त्रणको थप कामका भईरहेकाले जोखिम...

घुससहित कर्मचारी अख्तियारबाट पक्राउ

Arrested-1578452731.jpg

२३ पुस, काठमाडौँ  । काठमाडौंको साँखुस्थित मालपोत कार्यालयका कर्मचारी र एक लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा नायब सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस लेनदेन गर्ने दुवैलाई मालपोत कार्यालय परिसरबाट पक्राउ परेको छ ।...

दुहबीस्थित पशुपति विस्कुट उद्योगमा आगलागी

aaglagi-792x495-1578416276.jpg

२२पुस,दुहबी।चौधरी ग्रुपकोपशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ ।सुनसरीको दुहबीस्थित गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको सुनसरी प्रहरीले जनाएको छ ।  मंगलबार राति ८ बजे लागेको आगो नियन्त्रण बाहिर रहेको छ र निभाउने प्रयास भईरहेको जनाईएको छ ।आगलागी नियन्त्रणका लागि दुहवी, इटहरी उपमहानगरपालिका, विराटनगर...

सुलेमानीको शवयात्रामा भागदौड मच्चिदा ५० को मृत्यु

Iran-1578414403.jpg

२२ पुस, हेटौँडा । इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको दक्षिणपूर्वी इरानी शहर केरमानमा भएको घटनामा २ सय बढि घाइते भएका छन् । आईएसएनए न्यूज एजेन्सीलाई उद्धृत गर्दै द गार्डिएनले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सुलेमानीको...

नष्ट गरीयो राक्सिराङमा लगाईएको गाँजा तथा अफिम खेती

81732320_2470970743219272-1578413512.jpg

२२पुस, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाँउपालिकाको विभिन्न स्थानमा लगाएको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटि गएको ७८ जनाको प्रहरी टोलिले राक्सिराङ गाँउपालिकाको वडा नम्बर ४ स्थित ज्यामुङ र डन्डुटारमा ३ विघा १०कठ्ठामा लगाइएको...

बुधबारबाट प्रदेश राजधानी र नामबारे छलफल शुरु हुने

Pradesh-Photo-1578412407.JPG

२२ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभामा बुधबारबाट प्रदेशको राजधानी र नामाकरणबारे छलफल शुरु हुने भएको छ । राजधानी र नामाकरण सम्बन्धी कार्यविधि पारित भईसकेकाले अब छलफल शुरु हुने भएको हो ।  बुधबार विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले कार्यसूचि टुंगो लगाउने जनाईएको छ । बुधबार सांसदहरुले धारणा राख्ने र राजधानी र...

आइएमईद्धारा सम्मानीत भए मकवानपुरका उत्कृष्ट २९ एजेन्ट

82099928_2574070839308246-1578407690.jpg

२२पुस,हेटौँडा।ईन्टरनेसन्ल मनी एक्सप्रेस(आइएमई)ले मकवानपुरका आइएमई सेवा प्रदायक उत्कृष्ट २९ एजेन्टलाई सम्मान गरेको छ। मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै आइएमईले मकवानपुरमा रहेका मध्ये बैंक, फाइनान्स, सहकारी तथा निजी सहितका २९ उत्कृष्ट एजेण्टलाई सम्मान गरेको हो । आईएकई ग्रुपका तालिम प्रबन्धक माधव कटुवालको प्रमुख...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार