Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षकलाई तालिम

IMG_20200108_115006-1578485327.jpg

२३पुस,हेटौंडा।मकवानपुर जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षा विषयक शिक्षकहरूको तालिम सुरु भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको संयोजन तथा शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक नेतृत्व क्षमता विकास र सामाजिक अध्ययन विषय शिक्षकका लागि...

३ नम्बर प्रदेशसभामा राजधानीको प्रतिवेदनमाथि छलफल शुरु हुने

Pradesh-Photo-1578284076-1578472228.jpg

२३ पुस, हेटौँडा । ३ नम्बरको प्रदेशसभामा बुधबार प्रदेश राजधानी संभाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन छलफलका लागि प्रस्तुत हुने भएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रदेश राजधानी संभाव्यता अध्ययन विशेष समितिका संयोजक दिपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने...

हेटौँडा राजधानी राख्ने निर्णय पालना गर्न नेकपाको पुनः निर्देशन

KP-Prachanda-1578457429.jpg

२३ पुस, काठमाडौ । ३ नम्बर प्रदेशको राजधानीबारे निर्णय गर्न नसकेको नेकपा ३ नम्बर प्रदेश संसदीय दललाई नेकपाका शिर्ष नेतृत्वले हेटौँडा राजधानी राख्ने निर्णय पालना गर्न पुनः निर्देशन दिएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको संसदीय दलमा निर्णय हुन सकेको थिएन ।  दलको बैठकमा केही सांसदहरुले नेकपा सचिवालय बैठकको निर्णय नमान्ने र हेटौंडाको...

प्रहरीद्वारा मकवानपुर क्याम्पसबाट ६ विद्यार्थी पक्राउ

MMC-1578456117.jpg

२३ पुस, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसबाट प्रहरीले बुधबार विहान ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।  क्याम्पसमा झै–झगडा गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ । क्याम्पसमा शुल्क बृद्धि लगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरु आन्दोलनमा रहेकै...

प्रदेशसभा बैठक बस्दै, राजधानी र नामबारे छलफल हुने

Pradesh-Photo1-1578455402.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक बुधबार बस्दैछ । पुस २१ गते बसेर स्थगित भएको बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बुधबारबाट प्रदेशको राजधानी र नामाकरणबारे छलफल शुरु गर्ने तयारीमा सभामुख सानुकुमार श्रेष्ठको छ । ‘एउटा दलका कारण सांसदहरुलाई कामविहिन बनाउँदा गलत सन्देश जाने भएकाले संसदमा सांसदहरुले धारणा राख्ने प्रक्रिया...

टावरमा आगजनीको अभियोगमा विप्लव जिल्ला सेक्रेटरी पक्राउ

Biplop-1578454553.jpg

२३ पुस, नुवाकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट सेक्रेटरी उनलाई काठमाडौबाट पक्राउ गरिएको हो ।  उनलाई नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० गेर्खु, वडा नम्बर २ नुवाकोटडाँडा, बेलकोटगढी नगरपालिका वडा नम्बर ४ पेटारेपाखामा रहेको एनसेल टावरमा आगजनी...

विहिबारसम्म नारायणगढ–मुग्लिन सडक बन्द

Narayanghat-1578453770.jpg

२३ पुस, चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो नियन्त्रणको कामका लागि बिहीबारसम्म बन्द हुने भएको छ ।  उक्त सडक खण्ड बिहान ११ बजेदेखि दिउँसो तीन बजे बन्द रहने भएको छ । यसअघि पुस २२ गतेसम्मका लागि बन्द गर्ने भनिएपनि काम नसकिदा विहिबारसम्मका लागि बन्द गरिएको छ । चट्टान र माटो झारेर सफा गरेपछि पहिरो नियन्त्रणको थप कामका भईरहेकाले जोखिम...

घुससहित कर्मचारी अख्तियारबाट पक्राउ

Arrested-1578452731.jpg

२३ पुस, काठमाडौँ  । काठमाडौंको साँखुस्थित मालपोत कार्यालयका कर्मचारी र एक लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा नायब सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस लेनदेन गर्ने दुवैलाई मालपोत कार्यालय परिसरबाट पक्राउ परेको छ ।...

दुहबीस्थित पशुपति विस्कुट उद्योगमा आगलागी

aaglagi-792x495-1578416276.jpg

२२पुस,दुहबी।चौधरी ग्रुपकोपशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ ।सुनसरीको दुहबीस्थित गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको सुनसरी प्रहरीले जनाएको छ ।  मंगलबार राति ८ बजे लागेको आगो नियन्त्रण बाहिर रहेको छ र निभाउने प्रयास भईरहेको जनाईएको छ ।आगलागी नियन्त्रणका लागि दुहवी, इटहरी उपमहानगरपालिका, विराटनगर...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार