Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला संघ मकवानपुरको बाढीपीडितलाई खाद्यान्न सहयोग

67687589_2123083347994989-1565349493.jpg

२४ साउन सहयोग । नेपाल महिला संघ मकवानपुरले स्थापना दिवसको अवसरमा बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ ।  नेपाल महिला संघको ७२ औ स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका५ का बाढीपीडितहरुलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख...

स्थापना दिवसमा मामाघर नेपाललाई सहयोग

67730229_2414947378600166-1565349109.jpg

भीमसेन पौडेल  २४,साउन,हेटौडा ।सहकारी दिवस स्थापनाको अवसरमा हेटौडामा रहेको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ । हेटौडा–२ मा रहेको मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकमको चेक जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालले मामाघर नेपालका संरक्षक...

काठमाडौंमा गोली चल्यो

IMG_20190612_134717-1565335216.jpg

२४ साउन, हेटौंडा। काठमाडौंको स्वयम्भूमा गोली चलेको छ ‌। शुक्रबार दिउँसो प्रहरीलेकाठमाडौंको स्वयम्भूमा एकजनालाई नियन्त्रणमा लिनका लागि गोली चलाएको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिलन लामालाई पक्राउ गर्ने क्रममा उनि माथि गोली प्रहार गरेको हो ।  लामालाई दुई गोली लागेको र महानगरीय प्रहरी कार्यालय...

शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर

gold-1565333722.jpg

२४ साउन,हेटौँडा । सातामा झन्डै ५ हजार रुपैयाँले बढेको सुनको मूल्य आज शुक्रबार भने घटबढ नभई स्थिर देखिएको छ । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार सुनको मुल्य तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँ पुगेको छ । अस्ति (बुधबार) को तुलनामा छापावाल र...

झापामा चिर्पटले हानेर छोराले गरे बुबाको हत्या  

images-1565333018.jpg

२४ साउन,दमक । झापामा चिर्पट प्रहार गरी छोराले बुबाको हत्या गरेका छन। जिल्लाको कमल गाउँपालिका–१ मा बुबा छोराबिच घरायसी विवादमा छोरा प्रकाश थापाले बुबा सूर्यबहादुर थापालाई चिर्पट प्रहार गरेका थिए ।    चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने ३० वर्षीय...

भारतिय कन्टेनरको ठक्करबाट साईकलयात्रीको मृत्यु

images-1565332536.jpg

२४ साउन,बिराटनगर । कोसी राजमार्ग अन्र्तगत विराटनगर महानगरपालिका ५ बरगाछीस्थित भारतिय कन्टेनरको ठक्करबाट एक महिलाको मुत्यु भएको छ ।  बिहीबार राति १० बजे  इटहरीबाट बिराटनगर तर्फ  जाँदै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले साइकलमा सबार विराटनगर १ की ३५ वर्षीया स्वेता सहनीलाई ठक्कर दिँदा घाइते भएकी साइकलयात्री सहनीको विराट...

जनकल्याणको क्षमता अभिबृद्धि तालिम शुरू

touchmaster_1565326671351-1565327070.jpg

२४ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने तालिम शुरू भएको छ ।  भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी विकास महाशाखाका प्रमुख नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास...

विश्वमा किरा फट्याङग्राको संख्यामा कमी हुँदै

ent-hero-jewels-wandoo-np-1565317583.jpg

२४ साउन, हेटौँडा । किरा फट्याङ्ग्राको सङ्ख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ ।  अध्ययनका अनुसार विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तिव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातिहरु भने अझ बढ्दै जाने अनुमान...

अमेरिकामा ७ सय आप्रवासी पक्राउ 

raid-(1)-1565315950.jpg

२४ साउन, हेटौँडा । अमेरिकी अध्यागमन अधिकारीहरुले मिसिसिपी क्षेत्रमा विदेशी कामदार रहेको स्थानमा व्यापक रुपमा छापा मारेका छन् ।  बुधबार मारिएको छापाको क्रममा ७ सय मानिसलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । सातवटा कृषि प्रशोधन प्लान्टमा काम गर्ने करिब ७ सय मानिसलाई आवश्यक कागजात नभएको भन्दै अध्यागमन अधिकारीहरुले पक्राउ गरेका हुन्...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार