Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्कार्पियो पल्टिदा रेडियो नेपालका पत्रकारको मृत्यु

Accident-1566049388.jpg

३२ साउन, सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको स्कार्पियो जीप दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत एक पत्रकारको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुपा नगरपालिका वडा नम्बर ११ बक्साहामा स्कार्पियो दुर्घटना हुँदा रेडियो नेपालका रुपन्देही संवाददाता डायल्सन अधिकारीको घटनास्थलमै मृतयु भएको हो । रुपन्देहीबाट लगानी सम्मेलनका...

एकता टोल विकासको साधारण सभा सम्पन्न

aaa-1566047737.jpg

३२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर २ क्याम्पस चोकमा रहेको एकता टोल विकास संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा हेटौँडा उपमहानगरपालिका वार्ड नं २ का वडा सदस्य रेणु गुरुङले टोल विकास संस्थाले बचत सँगसँगै आय आर्जन तथा संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धितर्फ लाग्नु पर्ने धारण राखिन । कार्यक्रमको...

मकवानपुर तेक्वान्दो संघमा बज्राचार्य

Tekwando-Sang-1566047078.jpg

३२ साउन, हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा लालकाजी बज्राचार्य चयन भएका छन् । शनिवार भएको पाचौँ विशेष साधारणसभाले बज्राचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा पशुपति हटुवाल, निरुकुमारी मगर र ओमकुमार मोक्तान चयन भएका छन् । यस्तै सचिवमा विक्रम लामिछाने,सह–सचिवमा शुरेस ढुङगाना,...

राजनीतिक नेतृत्वका कारण भ्रष्टाचार बढ्योः कोइराला

Koirala-1566045927.jpg

३२ साउन, हेटौँडा । पुर्व मुख्य सचिव बिमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि...

आधारभूत आश्वश्यकता पुरा गर्न प्रदेशसभाका सांसदको जोड

tapoban-8-1566045827.jpg

३२ साउन, हेटौँडा । सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गरि मुलुकलाई सम्मृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको घोषणा कार्यान्वयनका लागि भन्दै राजधानी केन्द्रीत छलफल भईरहदा प्रदेशसभाका सदस्यहरुले भने गाँस बास र कपासको आधारभूत आश्वश्यकता पुरा गर्न नै कठिन भएको गुनासो गरेका छन् ।  शनिवार धुलिखेलमा राष्ट्रियसभाका सदस्य  र...

रबिको पक्षमा हेटौँडामा मोटरसाइकल र्याली

22-1566043798.jpg

३२ साउन, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोधमा हेटौँडामा केही युवाहरुले विरोध र्यालीको आयोजना गरेका छन् । न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँका प्रस्तोता रहेका पत्रकार लामिछानेलाई प्रहरी पत्रकार पुडासैनी घटनाको छानविनका लागी भन्दै विहीबार...

डुङ्गा डुब्दा चिनमा ७ जनाको मृत्यु

dungha-durghatana-1566039596.jpg

३२ साउन, हेटौंडा । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार एउटा डुङ्गा डुब्दा सात जनाको मृत्यु भएको छ । घटनामा पर अन्य दुई जना बेपत्ता भएको अधिकारीहरुले जनाएका छन । शान्डोङ प्रान्तको उत्तरी भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको उक्त डुङ्गा उच्च वेगमा आएको हावाको कारण दुर्घटना भएको बताइएको छ । स्थानीय समयानुसार शनिबार ११ बजे...

ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद सम्पन्न

69089119_2523561921022758-1566033068.jpg

३२ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको प्रथम जिल्ला परिषद तथा युबा समिति र महिला समितिको अधिवेशन शनिवार हेटौँडामा सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनले महिला र युवा समितिको नयाँ कार्यसमिति चयन गरेको छ...

हिमचुली सहकारीको साधारणसभा सम्पन्न

Sahakari-1566024724.jpg

३२ साउन, हेटौंडा । हेटौडा–१६ चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नविनराज दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

थप समाचार