Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

५५ हजार घुससहित नगरपालिकाका सब-इन्जिनियर पक्राउ

Ghus-1565312694-1565362340.jpg

२४ साउन, हेटौंडा । धनुषाको नगराइन नगरपालिकाका एक सब-इन्जिनियर ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सब-इन्जिनियर उमेश मण्डललाई ५५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै जनकपुर अञ्चल अस्पताल अगाडि एक...

नेपालले विश्वकप छनोटको होम गेम कुवेतमा खेल्ने

Nepal_national_200112901-1565361473.png

२४ साउन, हेटौंडा । फिफा विश्वकप फुटबल २०२२ क लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्ग नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएक छ ।  नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरे मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ । नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ । उता कुवेतले उसको...

हेटौँडा–६ र ७ मा डेंगुको ‘खोजि र नष्ट’ अभियान

Dengue-1565360489.jpg

२४ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाईले हेटौँडा वडा नम्बर ६ र ७ मा शुक्रबार डेंगुका सार्ने लामखुट्टेका लार्भा र प्युपाको ‘खोजी तथा नष्ट’ अभियान संचालन गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा डेंगुका विरामी बढेसंगै अभियान संचालन गरिएको हो ।  वडा नम्बर ६ मा भएको कार्यक्रममा बंशगोपाल स्कूल छेउछाउको...

प्रधानमन्त्रीको श्राद्ध गर्ने शर्मा धरौटी तारेखमा रिहा

Rakesh1-1564654411-1565359432.jpg

१६ साउन, हेटौँडा । प्रधानमन्त्री केपि शर्मा ओलीको श्राद्ध गर्ने राकेशकुमार शर्मा शुक्रबार धरौटी तारेखमा छुटेका छन् ।  १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि म्याद पाएको जिल्ला प्रहरी कार्यालयले उनलाई शुक्रबार प्रशासनमा पेश गरेको थियो । प्रशासनले ५ हजार रुपैँया धरौटी लिएर तारेखमा रिहा गरेको हो । प्रहरीले साउन १५ गते उनलाई बुद्धचोकमा...

फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल 

68460252_2236600296448331-1565356374.jpg

२४ साउन, हेटौँडा । मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल चयन भएका छन् ।  संघको १२ औ साधारण सभा तथा ५ औ अधिबेशनले शुक्रबार भेटवाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।  अधिवेशनले भेटवालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । सँघको वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षमा महेश कर्माचार्य...

विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रदेश मन्त्रीहरुको घोषणा 

prades-sarkar-1-1565355297.jpg

२४ साउन, हेटौँडा । प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने घोषणा गरेका छन् ।  खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैले १÷१ वटा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन...

महिला संघ मकवानपुरको बाढीपीडितलाई खाद्यान्न सहयोग

67687589_2123083347994989-1565349493.jpg

२४ साउन सहयोग । नेपाल महिला संघ मकवानपुरले स्थापना दिवसको अवसरमा बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ ।  नेपाल महिला संघको ७२ औ स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका५ का बाढीपीडितहरुलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख...

स्थापना दिवसमा मामाघर नेपाललाई सहयोग

67730229_2414947378600166-1565349109.jpg

भीमसेन पौडेल  २४,साउन,हेटौडा ।सहकारी दिवस स्थापनाको अवसरमा हेटौडामा रहेको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ । हेटौडा–२ मा रहेको मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकमको चेक जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालले मामाघर नेपालका संरक्षक...

काठमाडौंमा गोली चल्यो

IMG_20190612_134717-1565335216.jpg

२४ साउन, हेटौंडा। काठमाडौंको स्वयम्भूमा गोली चलेको छ ‌। शुक्रबार दिउँसो प्रहरीलेकाठमाडौंको स्वयम्भूमा एकजनालाई नियन्त्रणमा लिनका लागि गोली चलाएको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिलन लामालाई पक्राउ गर्ने क्रममा उनि माथि गोली प्रहार गरेको हो ।  लामालाई दुई गोली लागेको र महानगरीय प्रहरी कार्यालय...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार