Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अपडेट:हेटौंडा ५ डुबानमा, यसरी गरियो २५ घर परिवारलाई उद्धार ( फोटो सहित)

IMG_20190712_203503-1562943697.jpg

२७ असार, हेटौंडा। अविरल वर्षाका कारण हेटौंडा ५ को शान्तिनगर, पिप्ले र गोर्दोइका  बाढि प्रभावित स्थानीयलाई २५ घर परिवारलाई  स्थानान्तरणको काम गरिएको छ । बर्षाका कारण खोलाको बाढि बस्तिमा पसेपछि उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न शुरु गरिएको  थियो निरन्तरको बर्षाका कारण कर्रा खोलाको सतह बढेको छ भने यस क्षेत्रका खोल्साको...

गर्दोई क्षेत्रका बासिन्दालाई स्थानान्तरण

Santinagar-1562927867.jpg

२७ असार, हेटौँडा । हेटौँडा–५ का गदोईका बाढि प्रभावित स्थानीयलाई स्थानान्तरणको काम शुरु गरिएको छ । बर्षाका कारण खोलाको बाढि बस्तिमा पसेपछि उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न शुरु गरिएको हो ।  निरन्तरको बर्षाका कारण कर्रा खोलाको सतह बढेको छ भने यस क्षेत्रका खोल्साको सतह समेत बढेर गर्दोई क्षेत्रका घर डुवानमा परेका छन् । वडा...

मकवानपुरमा पहिरोले पुरिएर महिला वेपत्ता

LandSlide1-1562926997.jpg

२७ असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिरोले पुरिएर एक महिला वेपत्ता भएकी छिन् । अविरल बर्षासंगै आएको पहिरो उनलाई पुरेको र अन्य भने सकुशल रहेको जनाईएको छ ।  कैलाश–५ कालिखोलामा आएको पहिरोमा स्थानीय तारामाया पाख्रीन पुरिएकी छिन् । बर्षाका कारण खोला तर्न नसक्दा घटनास्थल पुग्न नसकेको वडा अध्यक्ष छेकु लामाले बताए । पुरिएकी...

देशैभर बाढी र पहिरोका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता

1-1562926233.jpg

२७ असार, हेटौँडा । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि देशभरमा ८ जनाको ज्यान गएको छ भने बाढीले बगाएर चार जना हराइरहेका छन् ।  पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पहिरोले घर पुर्दा...

थाहामा खोलाले बगाउँदा बालिकाको मृत्यु

Died11-1562923838.jpg

२७ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।  मत्यु हुनेमा स्थानीय शिवराम बलामीकी १४ बर्षीया छोरी सन्तमाया बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।  विद्यालयबाट घर...

मकवानपुरमा खोला बढ्यो, बस्ति डुवानमा (१० तस्विर)

R1-Arati-Adhikari-1562921789.jpg

२७ असार, हेटौँडा । अविरलको बर्षाका कारण हेटौँडाका खोलामा पानीको सतह बढेको छ । हेटौँडाको राप्ति, कर्रा, सामरी, लोथरसहितका सबै खोला तथा खहरेमा पानीको सतह नियमित भन्दा निकै बढेको हो ।  बाढिका कारण खोला आसपासका क्षेत्र डुवानमा परेका छन् । यसका साथै निरन्तरको बर्षाका कारण हेटौंडाको विभिन्न बस्ति डुवानमा परेका छन् । नगरभित्रको हेटौँडा–५...

बाढिले हेटौँडा खानेपानीको पम्प डुवायो

Gardoi-Pump-1562921109.jpg

२७ असार, हेटौँडा । अबिरल बर्षासंगै आएको बाढिले हेटौँडा खानेपानी बोर्डको वितरण प्रणाली प्रभावित भएको छ । हेटौँडा नगर क्षेत्रमा शुक्रबार खानेपानी वितरण प्रभावित भएको हो ।  बाढिले बोर्डको ३ वटा पानी तान्ने मोटर पम्प डुवानमा परेको छ । हेटौँडा–४ कर्रामा रहेको २ वटा र हेटौँडा–५ गर्दोईमा रहेको एउटा पम्प डुवानमा परेको खानेपानी बोर्डका...

कान्तिलोकपथमा ठूला पहिरो (तस्विरसहित)

K1-1562918900.jpg

२७ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथको विभिन्न क्षेत्रमा ठूला पहिरो गएको छ । पहिरोका कारण केहि दिनदेखि अवरुद्ध सडक सुचारु हुन सकेको छैन ।  मकवानपुर खण्डको ठिंगनका विभिन्न भागमा पहिरो गएको छ । उता ललितपुर क्षेत्रको टिकाभैरव विभिन्न स्थानमा पहिरोले सडक पुरिएको छ । सडक खोलामा परिणत भएको छ । पहिरोका कारण...

मकवानपुरमा पहिरोले कार पुर्यो

landslide-1562916895.jpg

२७ असार, हेटौँडा । अविरल बर्षासंगै गएको पहिरोमा मकवानपुरमा एक कार पुरिएको छ । शुक्रबार हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको फाखेल सडक खण्डमा पहिरोले कार पुरिएको हो ।  हेटौँडाबाट काठमाण्डौं जाँदै गरेको बा२च ९९२० नम्बरको कार पहिरोले पुरिएको प्रहरीले जनाएको छ । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ कलंकीमा पहिरोमा पुरिएको कार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार