Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कुलेखानीसम्मको पहिरो पन्छाईयो, यातायात भने अझै अवरुद्ध (तस्बिरहरू)

touchmaster_1563030416748-1563031347.jpg

२८ असार, हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर गाउँपालिकको देउराली देखी हेभीसम्म करिब दश ठाउँमा गएको साना ठुला पहिरो पन्छाईएको छ ।  स्थलगत रिपोर्टिङमा गएका हाम्रा सहकर्मी सुनिल शिवाकोटीका अनुसार नेपाल प्रहरी र नेपाली सेनाले हेटौंडादेखि ईन्द्रसरोवर गाउँपालिकाको कलंकीसम्मको पहिरो र रूखको अवरोध हटाएका...

प्रदेश ३ सरकारद्वारा बाढी पहिरो पिडितका लागी राहतको घोषणा 

prades-sarakar-ko-rahat-g-1563023510.jpg

२८ असार, हेटौँडा । बाढी, पहिरोका कारण मृतक र घाइते भएका परिवारलाई प्रदेश ३ सरकारले राहत रकमको घोषणा गरेको छ ।  समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो । प्रदेश ३ को विपद् व्यावस्थापन निर्देशक समितिको शनिवार बसेको वैठकले बाढी, पहिरोका कारण मृत्यु भएकाका परिवारलाई...

अबिरल वर्षाका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी

1-1563010989.jpg

२८ असार, हेटौँडा । बिहिबारदेखी परेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको देउँराली सिस्नेरी, फाखेल, हुमाने सडक खण्ड खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी जानकारी दिएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर गाउँपालिकको देउराली देखी हेभी सम्म करिब दश ठाउँमा साना ठुला पहिरो गएको हाम्रा...

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २८ पुग्यो, स्थानिय सरकार मार्फत राहत दिने गृहको निर्णय

griha-mantralaya-1563008141.jpg

२८ असार, हेटौँडा । सरकारले अबिरल बर्षा संगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।  शनिबार सिंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरि प्रदेश सरकारसंग समन्वयन गरि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत...

बाढी, पहिरो प्रभावितको सहयोगमा खटिन कांग्रेसको निर्देशन 

nc-office-19032017085510-1563006604.jpg

२८ असार, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई निर्देनशन दिएको छ ।  नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यमसमिति बैठकले मुलुकभरमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध...

प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष देवकोटाले राजिनामा दिने

qq-1563005972.jpg

२८ असार, हेटौँडा । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले पदबाट राजीनामा दिन लागेको बताइएको छ ।  डा.देवकोटाले राजीनामा दिन लागेकोबारे मुख्यमन्त्री डोरमणि पौडेललाई मौखिक जानकारी गराइसकेका छन् । नीति तथा योजना आयोगलाई शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याएकाले अब भने आयोगको नेतृत्व छाड्न चाहेको...

दुई ट्वेन्टी–२० क्रिकेट शृङ्खलामा मलेसियाविरुद्ध  नेपालको जित

6XSakEcFwqJNaSKWGa4b-1563003566.jpg

२८ असार, हेटौँडा । नेपालले दुई ट्वेन्टी–२० क्रिकेटको शृङ्खलाको पहिलो खेलमा मलेसियालाई ७ विकेटले हराउँदै अग्रत लिएको छ । शनिबार बिहान भएको खेलमा मलेसिया विरुद्ध नेपालले कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले जित निकालेको हो ।   मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको...

बाढी पहिरोका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या तीन 

111-1563002592.jpg

२८ असार, हेटौँडा । विहिबार देखिको अबिरल बर्षाको कारण आएको बाढी र पहिरोका कारण मकवानपुरमा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।  मकवानपुरको थाहानगरपालिका–३ मा दम्की खोलाले बगाउँदा १४ बर्षीया स्कुले छात्राको मृत्युभएको छ । स्थानीय जनकल्याण मावीमा अध्ययनरत बालिका सन्तमाया बलामी स्कुलबाट घर फर्कनेक्रममा खोला तर्दा उनलाई खोलाले...

इन्द्रसरोबर २ मा भेलले बगाउँदा युवतिको मुत्यु

images-1562996715.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोबर २ मा शुक्रबार साँझ भेलले  बगाउँदा एक युवतिको मुत्यु  भएको छ।  इन्द्रसरोबर २ , हेचुलिमा १४  बर्षीया सुष्टी डिमडुङगलाइ घर नजिकै आएको भेलले  बगाएको थियो।प्रहरी घटनास्थल तर्फ जाँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार