Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुई ट्वेन्टी–२० क्रिकेट शृङ्खलामा मलेसियाविरुद्ध  नेपालको जित

6XSakEcFwqJNaSKWGa4b-1563003566.jpg

२८ असार, हेटौँडा । नेपालले दुई ट्वेन्टी–२० क्रिकेटको शृङ्खलाको पहिलो खेलमा मलेसियालाई ७ विकेटले हराउँदै अग्रत लिएको छ । शनिबार बिहान भएको खेलमा मलेसिया विरुद्ध नेपालले कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले जित निकालेको हो ।   मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको...

बाढी पहिरोका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या तीन 

111-1563002592.jpg

२८ असार, हेटौँडा । विहिबार देखिको अबिरल बर्षाको कारण आएको बाढी र पहिरोका कारण मकवानपुरमा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।  मकवानपुरको थाहानगरपालिका–३ मा दम्की खोलाले बगाउँदा १४ बर्षीया स्कुले छात्राको मृत्युभएको छ । स्थानीय जनकल्याण मावीमा अध्ययनरत बालिका सन्तमाया बलामी स्कुलबाट घर फर्कनेक्रममा खोला तर्दा उनलाई खोलाले...

इन्द्रसरोबर २ मा भेलले बगाउँदा युवतिको मुत्यु

images-1562996715.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोबर २ मा शुक्रबार साँझ भेलले  बगाउँदा एक युवतिको मुत्यु  भएको छ।  इन्द्रसरोबर २ , हेचुलिमा १४  बर्षीया सुष्टी डिमडुङगलाइ घर नजिकै आएको भेलले  बगाएको थियो।प्रहरी घटनास्थल तर्फ जाँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ।...

सुनगाभाका प्रिन्सिपलद्वारा बृद्धाश्रममा सहयोग

touchmaster_1562993286575-1562994326.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनका प्रिन्सिपल अरूणकुमार पराजुलीले बृद्धाश्रममा सहयोग गरेका छन् । आफ्नो जन्मोत्सवको अवसर पारेर उनले बृद्धाश्रमलाई सहयोग गरेका हुन् ।  हेटौंडा-१७ मा रहेको श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रममा पुगेर उनले खाद्य सामग्री र नगद सहयोग गरेका छन् । आश्रित ज्येष्ठ नागरिकलाई...

बर्दिवासको भप्सी पुल बगायो

IMG_20190713_092649-1562990006.jpg

२८ असार, हेटौंडा। अविरल बर्षासगै आएको बाढीले बर्दिवास नगरपालिकास्थित भप्सी पुल बगाएको छ । बाढीले पुलको बीच भाग नै बगाएपछिअहिले पूर्वपश्चिम राजमार्गको आवतजावत ठप्प भएको छ । पुल बगाएपपछि  अहिले पुर्व पश्चिम लोकमार्ग ठप्प भएको छ । लोकपथ बन्द भएसँगै बर्दिबासबाट पुर्व तर्फ र पुर्वबाट पश्चिम  तर्फ आउदै गरेका सवारी बिच बाटोमा रोकिएको...

कैलाश १०मा खोलाले बगाएको सुनारको शव भेटियो

images-1562989263.jpg

२८असार,हेटौंडा।मकवानपुरको कैलाशगाउँपालिका १०मा शुक्रबार साँझ खोलामा अाएको बाढीले बगाउँदा वेपत्ता भएको पुरुषको शव भेटिएको छ।  कैलाश १० का अन्दाजी ५०/५५ बर्षीय सानु कान्छा सुनारलाई   डुडु खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो।...

सिस्नेरी,फाखेल, हुमाने सडक खण्ड खुलाउने प्रयास

IMG_20190713_074023-1562986969.jpg

२८ असार, हेटौंडा। अबिरल वर्षाका कारण अवरुद्ध बनेको सिस्नेरी,फाखेल, हुमाने सडक खण्ड खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी जानकारी दिएको छ।  हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर २/३ को सिमा छेपारो गएको  फाखेलको महालक्ष्मी खोलामा अाएको बाढीसगैको पहिरोले अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला...

पहिरोको जोखिम परेका ९२ जनालाई सुरक्षित स्थानमा सारियो

1q-1562983502.png

२८ असार, हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ को माथील्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका परिवारको उद्धार गरिएको छ ।  माथील्लो दमारमा घरमाथी र घरमुनीबाट पहिरो खसेपछि यहाँका १८ परिवार बिचमा परेका थिए । पहिरोको जोखिममा रहेका १८ घरधुरिका ९२ जनालाई नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले लगातार ८ घण्टाको...

शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने 

IRA_.2019_0712_0010_hQqUY-1562983113.jpg

२८ असार, हेटौँडा । शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापिय रेखामा न्यूनचापिय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

थप समाचार