Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

घुस लिने शिक्षक अख्तियारको फन्दामा

Ghus-1565312694-156536234-1565615225.jpg

२७ साउन, हेटौँडा । विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने सर्तमा एक जना विद्यार्थीबाट रकम असुल गर्ने शिक्षकलाई अख्तियारले पक्राउ गरेको छ । प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै १० हजार रकम घुस लिएका शिक्षकलाई अख्तियार अनुसन्धान आयोगको दाङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही...

विवादित ’मिडिया काउन्सिल विधेयक’ संसदमा अघि बढाउने सहमति

xrastriyasabha1.JPG.pages-1565614505.jpg

२७ साउन, हेटौँडा । राष्ट्रिय सभामा दर्ता भएको विवादित नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा अघि बढाइने भएको छ ।  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा सोमबार उनकै कार्यकक्षमा बसेको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुबीच यस्तो सहमति जुटेको अध्यक्ष तिमल्सिनाका...

देश निर्माणको जिम्मा युवाको काँधमाः रक्षामन्त्री पोखरेल

accident-1-1565613732.jpg

२७ साउन, हेटौँडा । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको बताए...

रानीद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन

Pratiksha-1565608922.jpg

२७ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्धारा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमवार उदघाटन गरिएको छ । मकवानपुरगढी–३, मक्रान्चुलीमा निर्माण गरिएको प्रतिक्षालयको गढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले उदघाटन गरेका हुन् । बाटोमा हिडने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका यात्रु,खेलाडी र...

प्रदेशसभा बैठक भदौं ८ गते बोलाउने तयारी

Pradesh-Darpan-1565606082.jpg

२७ साउन, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक भदौं ८ गते बोलाउने तयारी गरिएको छ । प्रदेश ३ प्रदेश सभाले तयार पारेको प्रदेश सभा दर्पणको दोस्रो अंक सार्वजानिक गर्दै सभामुख सानुकुमार श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । उनले मूख्यमन्त्री डोरमणी पौडेलसंग सल्लाह गरी प्रदेशसभा बैठक बोलाउने तयारी गरेको जानकारी दिए । प्रदेशसभा दर्पणमा...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

kp_lyJ5LSDRvp-1565594813.jpg

२७ साउन,हेटौँडा। स्वास्थ्य परीक्षण गराउन सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कने भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका  प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमास्वास्थ्य परीक्षण भएको थियो । आइतबार आउने...

काठमाडौं महानगरपालिका कर्मचारी बलात्कारको आरोपमा पक्राउ

arrest-1565594209.jpg

२७ साउन, काठमाडौँ ।प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं १७ का ५२ वर्षीय बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको हो।  महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले शनिबार दिउँसो  उनलाई पक्राउ गरेको हो। पुजारीले...

सहायक वन अधिकृत तीन लाख नगदसहित पक्राउ

arrest-1565593250.jpg

२७ साउन,हेटौँडा । सहायक वन अधिकृत तीन लाख २६ हजार नगदसहित पक्राउ परेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलिले डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट । तीन लाख २६ हजार नगदसहित पक्राउ हो ।   उपभोक्ता समितिबाट घुस रकम...

झापाको एक नगरपालिकाको संयुक्त वडा कार्यालयमा बम विष्फोट  

images-1565591713.jpg

२७ साउन, झापा । झापाको बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।  जिल्लाको बिर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा सोमबार बिहान बम विष्फोट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। बम विष्फोट गराउँदा कार्यालयको झ्यालामा सिसा फुटेपनीे कागजात भने सुरक्षित...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार