Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नहुने

Pradesh-Photo-1565679972.JPG

२८ साउन, हेटौँडा । ३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नरहने भएको छ । प्रदेश सूचनाको हक सम्बन्धी विधेयकमाथि मंगलबार प्रदेश मामिला समितिमा छलफल भएको थियो ।  छलफलका क्रममा पेश भएको विधेयकमा रहे झैं पुनरावेदन समिति नै रहने गरी विधेयक समितिबाट पास भएको छ । सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि पुनरावेदन समितिले काम गर्न नसक्ने...

तनहुँमा घाटी रेटी पसलेको हत्या

images-(1)-1565679791.jpg

२८ साउन,तनहुँ ।तनहुँमा एकजनाको घाटी रेटेर हत्या भएको छ ।जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन । आइतबार...

डेंगु नियन्त्रण गर्न प्रशासनमा बैठक, यस्तो छ तयारी

DAO-1565678074.jpg

२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगर क्षेत्रमा देखिएको डेंगुको प्रकोप नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बैठक बसेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा डेंगु नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकायसहितको बैठक बसेको हो ।  बैठकमा डेंगु नियन्त्रणका लागि सचेतनामुलक...

२५ मिटर : हेटौँडामा अब के हुन्छ ?

Hetauda-1565665318.jpg

२८ साउन, हेटौँडा । डिभिजन सडक कार्यालयले सडक विस्तारका क्रमलाई अघि बढाईरहेको बेला अचानक ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अभिव्यक्ति सार्वजनिक भयो ।  दुई दिन अघि जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा उनले हेटौंडामा २५ मिटर हैन १६ मिटर सडक विस्तार हुने उद्घोष गरे । २५ मिटर सडक भत्किए आफुले समेत ‘कुम्लो’ बोकेर...

भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या १८४ पुग्यो

Opera-Snapshot_2019-08-13-1565661056.png

२८ हेटौँडा । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।  सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् ।      भारतको दक्षिणी राज्य केरलामा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि...

२० बर्षदेखि चुच्चेखोलामा खुवा बेच्दै मानन्धर

IMG_20190813_070849-1565659537.jpg

सुनिल शिवाकोटी २८ साउन, हेटौँडा । श्याम कुमार मानन्धर,खुवा पारखीहरुका लागि यो नाम नयाँ नहुन सक्छ । विगत २० बर्ष देखि हेटौँडा ६ चुच्चेखोलामा खुवा बेच्दै आएका एक सफल खुवा व्यवसायी हुन मानन्धर।   प्रदेश ३ को राजधानी हेटौँडा बजारबाट ८ किलोमिटरको दुरी रहेको  चुच्चेखोला । हेटौंडा उपमहानगरपालिका ६ र १७ नम्बर वडाको सिमानामा पर्ने...

बुन्डेस लिगाःः बायर्नको विजयी सुरुवात

5c8f5-15543952740821-800-1565658928.jpg

२८ साउन, हेटौँडा । जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा विजयी शुरुवात गरेको छ । सोमबारराति भएको आफनो पहिलो खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल गरे । कटबसका लागी बरकान टाजले सान्त्वना एक गोल फर्काए । रोवर्ट...

बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँचको मृत्यु

Opera-Snapshot_2019-08-13-1565658139.png

२८ साउन, हेटौँडा । अमेरिकाको पेन्स्याल्भानियामा रहेको एउटा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  आगलागी हुँदा सुतिरहेका बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएको बताइएको छ । मृत्युहुनेहरुमा आठ महिनादेखि सात बर्षसम्मका बालबालिकाहरू रहेको उल्लेख गरिएको छ ।  आगलागी भएको २५ मिनेट भित्रमै अग्नि...

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी

33391552725477-1565622027.jpg

२७ साउन, काठमाडौं। सोमबार साँझ त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ।  विद्युत् चुहावट हुदा शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा   आगालागी भएको  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।विद्युत् चुहावट भएर पाँचाैँ तलाको एक कोठामा आगलागी भएको र आगलागी अहिले नियन्त्रणमा आइसकेको  बृत...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

थप समाचार