Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पिकनिक गएका २ जनाको डुबेर मृत्यु

touchmaster_1565536469286-1565536869.jpg

२६ साउन, सुर्खेत । सुर्खेतमा पिकनिक खान थएका दुई जनाको  डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दिया बडैया गाउँपालिका-३ सिमराका प्रविण बस्याल र दैलेख आठबीस नगरपालिका–८, तिलेपाटाका हेमन्त बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थल नजिकै बबई नदीमा...

हेटौंडामा गाइजात्रा बिशेष कार्यक्रम हुने

IMG_20190811_161957-1565533148.jpg

२६ साउन, हेटौंडा। हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ । लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा  गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो। आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले...

यस्तो छ राप्रपा प्रदेश ३ स्वाभिमान यात्राको तयारी

Rpp-1565531681.png

२६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशले प्रदेशमा गर्ने राष्ट्रिय स्वाभिमान यात्रा गर्ने तयारी थालेको छ । प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यात्रा संचालन गर्न तयारी थाल्ने निर्णय गरेको हो ।  बैठकले भदौ २३ देखि २५ गतेसम्म अभियान संचालन गर्ने जनाएको छ । प्रदेश अन्तरगत मेची–महाकाली...

मूख्यमन्त्री भन्छन्–‘हेटौँडामा २५ हैन १६ मिटर भत्किन्छ’

Mukhya-1565529978.jpg

२५ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले हेटौंडा सडक विस्तार २५ मिटर नभई १६ मिटर हुने दावि गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा आइतबार बोल्दै मूख्यमन्त्री पौडेलले हेटौँडामा २५/२५ मिटर सडक विस्तार नहुने बताएका हुन् ।  उनले १६/१६ मिटर सडक विस्तार गर्ने र बाईपास निर्माण हुने बताउँदै बाईपासका...

हुवासिङ सिमेन्ट र स्थानीय तह विच भएको सम्झौंता रद्द गर्न निर्देशन

Huwasincement-1565528352.jpg

२६ साउन, हेटौँडा । संसदीय समितिले हुवासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी...

नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा 

NVT_1670692248-1565528154.jpg

२६ साउन, हेटौँडा । नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै इम राना मगरको कप्तानीमा प्रतियोगिताको लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।  एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन र सागलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक हान एबिङले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४...

भारतको विचारधारा हिटलरको जस्तैः इमरान खान

Ax2wdE7623vP6hfUP15I-1565525808.jpg

२६ साउन, हेटौँडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचारधारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीट गर्दै भारत प्रशासित कश्मीरमा भइरहेको कर्फ्यू, कारबाही र जनसंहारको अवस्था नाजी विचारधाराबाट प्रभावित आरएसएस विचारधारामा आधारित रहेको आरोप लगाए । उनले जातीय संहार गरेर भारतले...

दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने सरकारको घोषणा

2yrkhelkud-1-1565525608.jpg

२६ साउन, हेटौँडा । सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् । आईतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धि...

तेहरो करविरुद्ध अर्थमन्त्रीलाई फेकोफनको ज्ञापनपत्र

Gyapan-Patra-1565519025.jpg

२६ साउन, हेटौँडा । सामुदायिक वनमा लगाईएको तेहरो कर विरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको हो । फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले तामाङमार्फत खतिवडालाई ज्ञापनपत्र बुझाएका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार