Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इदमा सोमबार सार्वजनिक विदा दिने

Namaaj-1565501634.jpg

२६ साउन, हेटौँडा । मुस्मिम समुदायको पर्व बकर इदको अवसरमा सोमबार विदा दिईने भएको छ । २ नम्बर प्रदेश सरकारले इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने भएको हो ।  भाईचाराको महत्वपूर्ण पर्व इद–उल–अजहाको अवसरमा सार्वजनिक विदा दिईएको मूख्यमन्त्री लालबाबु राउतद्वारा आइतबार जारी शुभकामना सन्देशमा भनिएको छ । सन्देशमा पर्वले प्रदेशका साथै...

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी

cwc_meeting_660_081019115-1565490092.jpg

२६ साउन, हेटौँडा । भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको छ । कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीकी पूर्व अध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको हो । कांग्रेस नेता गुलाम नबी आजाद र हरीश रावतले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको र राहुल गान्धीको राजीनामा स्वीकृत गरेको जानकारी दिए...

आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छः कोइराला

Dr._Shashank_Koirala-1565489951.jpg

२६ साउन, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा बिजयी  गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  आफुले जनताको लागि राजनीति गरेको...

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको विजयी सुरुवात

thumbs_b_c_ce796e74fba473-1565489832.jpg

२६ साउन, हेटौँडा । साविक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । शनिवारराति भएको सिजनको आफनो पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–० ले पराजित गर्दै सिटीले उपाधि रक्षाको अभियान थालेको हो । गएराती भएको खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले ह्याट्रिक गरे भने ग्याब्रीएल जिसस र...

मिसेस मकवानपुर-२०१९ को विजेता भईन् सिमा

L-1565452986.JPG

२५ साउन, हेटौँडा । हेटौँडा लेडि जेसीजको आयोजनामा भएको मिसेस मकवानपुर–२०१९ को विजेता सिमा तिमल्सिना घोषित भएकी छिन् । शनिबार सम्पन्न फाइनल राउण्डमा ११ प्रतिष्पर्धीलाई पछि पार्दै तिमल्सिनाले मिसेस हेटौँडाको ताज पहिरेकी हुन् । प्रतियोगितामा लिलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस हेटौँडाले नगद ३० हजार,...

सकियाे जनकल्याणकाे क्षमता अभिवृद्धि  तालिम

Janakalyan-1565448859.jpg

२५ साउन, हेटाैडा । हेटाैडा–६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाद्वारा संचालित २ दिने क्षमता अभिवृद्धि  तालिम शनिवार  सम्पन्न  भएकाे छ ।   राष्ट्रिय  सहकारी महासंघका संचालक बर्दी प्रसाद लम्सालको प्रमुख अातिथ्यता एवम्   संस्थाका अध्यक्ष  हिमाल पाैडेलकाे अध्यक्षतामा तालिम समापन भएकाे थियाे ।...

सेनाका मेजरसहित २ जना पक्राउ 

Arrested-1565397475-1565447196.jpg

२५ साउन, हेटौँडा । सुनसरीको इटहरीमा लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजरसहित दुईजना पक्राउ परेका छन् ।  सुनसरीको इटहरीबाट नेपाली सेनाका मेजर अजितप्रसाद सिंह र प्रमोदकुमार चौधरी लागु औषध ब्राउन सुगर एक ग्राम ३२० मिलिग्रामसहित पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको समाचार बाह्खरी अनलाईनमा छ । मेजर सिंहको घर कैलाली र चौधरीको...

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा तान्जानीयामा ६० जनाको मृत्यु

1076519622-1565446855.png

२५ साउन, हेटौँडा । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।  देशको राजधानी दारेसलामदेखि २० किलोमिटर टाढा मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् ।...

राष्ट्रप्रमुखको भूमिकामा राजसंस्था राख्नुपर्छः पशुपति शमशेर

kapada-bank-2-1565446351.jpg

२५ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।  शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार