Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुरको अधिवेशन साउन ३२मा

IMG_20190811_160141-1565518817.jpg

२६ साउन, हेटौंडा। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको अधिवेशन साउन ३२ गते हुने भएको छ।  प्रतिष्ठान मकवानपुरले आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको ७ औं अधिवेशन साउन ३२ गते हेटौंडा २ मा रहेको पल्पसा हलमा हुने जानकारी दिएको...

मिस नेपाल अर्थ-२०१८ प्रिया सिग्देल साझा पार्टीमा

Priya-1565518566.jpg

२६ साउन, हेटौंडा । गएकाे वर्षकी ‘मिस नेपाल अर्थ २०१८,  प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो। ‘डेभलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया सिग्देल पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने...

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

Nepali-congress-768x465-1565510464.jpg

२६ साउन, हेटौंडा । नेपाली कांग्रेसको केन्द्री कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ ।  दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीका अन्तरिम संरचना गठनसम्बन्ध निर्देशिकाका बारेमा छलफल हुने भएको छ । अन्तरिम संरचना निर्माणका लागि तया पारिएको निर्देशिकाबारे छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ ।  बैठकमा असार २२ गते...

पाँच हजार नेपालीले गरे आत्महत्या

Death-1565243939-1565509024.jpg

२६ साउन, हेटौंडा । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।  प्रेममा आफूले भनेजस्तो नहुँनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबा बारम्बार तनाव दिनुलगायत समस्याले वर्षेन ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारि अनुसार...

विप्लवका सांस्कृतिक महासंघका महासचिव पक्राउ

khem-thapaliya-1565507931.jpg

२६ साउन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका एक नेता काठमाडौंबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा विप्लव निकट अखिल नेपाल सांस्कृतिक महासंघका महासचिव खेम थपलिया रहेका छन् । उनलाई बागबजारस्थित पद्यमकन्या क्याम्पस क्षेत्रबाट पक्राउ गरिएको थियो । त्यस क्षेत्रमा डेरा गरी बस्ने थपलियालाई प्रहरीले डेराबाटै शनिबार नियन्त्रणमा लिएको...

प्रधानमन्त्री ओली सोमबार मात्रै स्वदेश फर्कने

PM-1565507197.jpg

२६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किने भएका छन् ।  सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचारका लागि प्रस्थान गरेका शुक्रबार स्वदेश फर्किने तालिका रहेपनि सोमबार मात्रै फर्कने भएका हुन् । स्वास्थ जाँचको सम्पूर्ण रिपोर्ट नआएका कारण ओली सोमबार स्वदेश फर्कने भएका छन् ।  प्रधानमन्त्री...

भक्तपुरमा ४ वटा बस ठोक्कियो, १६ घाइते

Accident-1565506425.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा आइतबार ४ वटा बस ठोक्किदा १६ जना घाइते भएका छन् ।   गठ्ठाघरमा एउटा बसले अरु ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका हुन् । घाइतेहरुको भक्तपुरस्थित नागरिक अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।  काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले पछाडिबाट ना ६ ख...

गाउँपालिका अध्यक्षको सरकारी गाडिमा आगजनी

Maya-devi-1565505344.jpg

२६ साउन, कपिलबस्तु । कपिलबस्तुमा गाउँपालिकाका अध्यक्षको सरकारी गाडिमा आगजनी भएको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले प्रयोग गर्ने लु१झ ४०० नम्बरको गाडिमा आगजनी भएको हो ।  आगजनी गर्नेको अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक दिपशम्शेर राणाले...

बल जर्सी छैन, राष्ट्रिय टिमबाट फुटबल खेल्ने आश

68453453_495336564553759_-1565504015.jpg

विक्रम कुमार बानियाँ २६ साउन, हेटौँडा । बालबालिकाको खेल विकासका लागि अखिल नेपाल फुटबल संंघले (एन्फा) ले ग्रासरुट फुटबल कार्यक्रम जारी राखेको छ । ८–१३ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर एन्फाले कार्यक्रम शुरु गरेको हो । ४५ जिल्लामा एकै उमेर समूहका बालबालिकालाई एकै समयमा प्रशिक्षण गराउँदै विद्यालयदेखि क्षेत्र हुँदै राष्ट्रिय...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार