२५ साउन, श्रीनगर । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सिताराम यचुरी र नेता डि राजा शुक्रबार पक्राउ परेका छन् । नेताद्वयलाई विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेको समाचार कान्तिपुरमा छ । उनीहरू जम्मु–कश्मीर क्षेत्रका पार्टी नेता तथा कार्यकर्तालाई भेट्न जाने...
२४ साउन, हेटौंडा । आन्तरीक क्षमता अभिवृद्धि लागि हेटौंडामा तेक्वान्दोको प्रदेश स्तरीय पुम्से तालिम शुक्रबारबाट सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर आयोजनामा सुरु भएको तालिममा मकवानपुर, बारा, पर्सा, चितवन र परासीका प्रशिक्षकहरुको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ किरणचोकको हलमा सुुरु भएको तालिममा...
२४ साउन, धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिए । उनका...
२४ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका कर्मचारीहरुले एक दिन बराबरको तलब प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्ने भएका छन् । प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको अध्यक्षतामा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । असार र साउन महिनामा आएको प्राकृतिक प्रकोपबाट प्रभावितहरुलाई प्रदेश अन्तर्गत रहने प्रदेश सरकारका कर्मचारीहरुको एक दिनको...
२४ साउन, हेटौंडा । धनुषाको नगराइन नगरपालिकाका एक सब-इन्जिनियर ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सब-इन्जिनियर उमेश मण्डललाई ५५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै जनकपुर अञ्चल अस्पताल अगाडि एक...
२४ साउन, हेटौंडा । फिफा विश्वकप फुटबल २०२२ क लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्ग नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएक छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरे मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ । नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ । उता कुवेतले उसको...
२४ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाईले हेटौँडा वडा नम्बर ६ र ७ मा शुक्रबार डेंगुका सार्ने लामखुट्टेका लार्भा र प्युपाको ‘खोजी तथा नष्ट’ अभियान संचालन गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा डेंगुका विरामी बढेसंगै अभियान संचालन गरिएको हो । वडा नम्बर ६ मा भएको कार्यक्रममा बंशगोपाल स्कूल छेउछाउको...
१६ साउन, हेटौँडा । प्रधानमन्त्री केपि शर्मा ओलीको श्राद्ध गर्ने राकेशकुमार शर्मा शुक्रबार धरौटी तारेखमा छुटेका छन् । १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि म्याद पाएको जिल्ला प्रहरी कार्यालयले उनलाई शुक्रबार प्रशासनमा पेश गरेको थियो । प्रशासनले ५ हजार रुपैँया धरौटी लिएर तारेखमा रिहा गरेको हो । प्रहरीले साउन १५ गते उनलाई बुद्धचोकमा...
२४ साउन, हेटौँडा । मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल चयन भएका छन् । संघको १२ औ साधारण सभा तथा ५ औ अधिबेशनले शुक्रबार भेटवाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । अधिवेशनले भेटवालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । सँघको वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षमा महेश कर्माचार्य...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...





















-1780-1781487498.jpg)

