Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अमेरिकामा ७ सय आप्रवासी पक्राउ 

raid-(1)-1565315950.jpg

२४ साउन, हेटौँडा । अमेरिकी अध्यागमन अधिकारीहरुले मिसिसिपी क्षेत्रमा विदेशी कामदार रहेको स्थानमा व्यापक रुपमा छापा मारेका छन् ।  बुधबार मारिएको छापाको क्रममा ७ सय मानिसलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । सातवटा कृषि प्रशोधन प्लान्टमा काम गर्ने करिब ७ सय मानिसलाई आवश्यक कागजात नभएको भन्दै अध्यागमन अधिकारीहरुले पक्राउ गरेका हुन्...

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदै

I3ep60HXqAOtA7dAwrXb-1565314956.jpg

२४ साउन, हेटौँडा । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज शुक्रबारदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ । प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो । लिभरपुल गत सिजन मात्र एक अंकले पछाडि परेपछि उपाधि म्यानचेष्टर सिटीले...

त्रिशूली बस दुर्घटना (अपडेट)–ज्यान गुमाउनेको संख्या ४ पुग्यो

dhading_acc_DapjDSEiZn-15-1565314096.jpg

२४ साउन, हेटौँडा । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । घाइतेहरुको संख्या १४ पुगेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमानका आधारमा प्रहरीले झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेको...

जवान महिलाहरुमा बढ्दैछ हृदयघातको समस्या 

heart_attack_12_886056201-1565313537.jpg

२४ साउन, हेटौँडा । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् ।  पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग...

‘पियु’का अधिकृत ६ लाख ५० हजार घुससहित पक्राउ

Ghus-1565312694.jpg

२४ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने नाममा लिँदै गरेको उक्त रकमसहित कोइराला बिहीबार पक्राउ परेको खबर रातोपाटीले...

सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल सर्वोच्चले मगायो

Supreme-1565311832.jpg

२४ साउन, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले विहीबार सम्पत्ति शुद्धिकरणको विषयमा उनीमाथि गरिएको फाइल विभागबाट मगाएको समाचार नागरिकमा छ । सुमार्गीले नेपाल स्याटलाइट...

धामीझाँक्रीलाई पनि भिसा अनिवार्य

Passport-1565310765.jpg

२४ साउन, हुम्ला । मानसरोवर-कैलाश तीर्थयात्रामा आउने धामीझाँक्रीलाई पनि चीनले भिसा अनिवार्य गरेको छ ।  बर्षौदेखि यहाँका धामीझाँक्रीबिना रोकतोक मानसरोवर–कैलाश तीर्थयात्रामा जाने गरेका थिए । भिसाको व्यवस्था गरिए पनि हुम्लाका धामीझाँक्रीको एउटा टोली जिल्ला प्रशासनको सिफारिस लिएर मानसरोवर यात्रामा निस्किएको समाचार कान्तिपुरले...

त्रिशुलीमा बस खस्यो ३ को मृत्यु, उद्धारकार्य जारी

dhading_acc_DapjDSEiZn-1565310776.jpg

२३ साउन, हेटौंडा । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । त्रिशूलीमा...

ईन्जिनियरसहित ५ जना घुससहित पक्राउ

Arrested-1565308903.jpg

२४ साउन, काठमाडौँ । पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुको साथबाट ९ लाख घूस रकमसमेत बरामद गरेको जनाएको छ । उनीहरु इन्जिनियर पोखरेलको निवास पोखराबाटै बिहीबार साँझ पक्राउ परेको समाचार कान्तिपुरमा छ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार