Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारत–पाकिस्तान तनावः राजदुतहरु फिर्ता गरिने

Pakistan_12_1563076690-1565228503.jpg

२३ साउन, हेटौँडा । जम्मू कश्मीरमा भारतले चालेको कदमलाई लिएर राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ । जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । विवादसँगै भारतका लागि...

बिल क्लिन्टन र मोनिका लिविन्स्कीको विषयमा टेलीसिरियल बन्ने

Bill-1565228800.jpg

२३ साउन, हेटौँडा । अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र उनकी इन्टर्न मोनिका लिविन्स्कीबीचको अफेयर र महाभियोग प्रक्रियालाई नाटकीय प्रस्तुती गरिएको सामग्री अमेरिकी टेलिभिजनमा प्रसारण हुने भएको छ । अमेरिकी क्राइम स्टोरीको शृंखलाबद्ध प्रस्तुती अन्तर्गत सो नाटक टेलिभिजनमा प्रस्तुत हुन लागेको हो । त्यसको धारावाहिक प्रस्तुती...

नारायणीमा हाम फालेकी महिलाको उद्धार, २ बच्चाको मृत्यु

Child-died-1565227954.jpg

२३ साउन, नवलपरासी । छोराछोरीसहित एक महिला नारायणी नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ । महिलाको जीवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ की २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित...

खानपान र जीवनशैली मधुमेहका मुख्य कारण

dai_betes_1654520545-1565226772.jpg

२३ साउन, हेटौँडा । खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ । परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा...

नोबेल पुरस्कार विजेता साहित्यकार टोनी मोरिसनको निधन

WcfDRkfpQwyDFwSyt40t-1565226216.jpg

२३ साउन, हेटौँडा । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित...

नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्बिर खिच्यो

nano_satellite_u8v3LPGR5n-1565226121.jpg

२३ साउन, हेटौँडा । देशकै पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्बिर खिचेको छ ।  गएको वैशाख ४ गते प्रक्षेपण गरिएको त्यस भूउपग्रहले खिचेका तस्बिर दुई हप्ताअघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने...

प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते हुने

nepal-press-union_5548254-1565196385.jpg

२२ साउन, हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी मङ्सिर २८ र २९ ग काठमाडौँमा हुने भएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवाल बैठकले सो निर्णय गरेको हो ।  बैठकले महाधिवेश अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेश सम्पन्न गर्न निर्देशन दिने...

टि–२० को अलराउन्डर तर्फको वरीयतामा पारस धोनीभन्दा अघि

parashh_262653088-1565191995.jpg

२२ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीक कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयताम फड्को मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नय वरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । उन ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हु । बुधबार सार्वजनिक नयाँ वरीयतामा नेपाल राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी...

बस र ट्रक ठोक्किदा ९ जना घाइते

Accident-1565189876.jpg

२२ साउन, तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँमा भएको दुर्घटनामा ९ जना घाइते भएका छन् ।  तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका हुन् । दमौलीबाट गईरहेको  ना ६ ख ५८६५ नम्बरको ट्रक र दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।  घाइतेहरुको रत्नहरी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार