Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वकप छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा

Anfa-24102017091152-1000x-1565085889.jpg

२१ साउन, हेटौँडा । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ...

सुनको भाउ मंगलबार पनि बढ्यो

ad-1565074149.jpg

२१ साउन, हेटौँडा । केही दिन यता लगातार बढीरहेको सुनको भाउ मंगलबार पनि बढेको छ । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेको हो । सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । गएको आइतबारदेखि नै उकालो...

माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए

pudasaini-1565069180.jpg

२१ साउन, हेटौँडा । माउण्टेन टिभी काठमाण्डौमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका...

सिंहदरबार वैद्यखानाको उत्पादन झन्डै आधाले घट्यो

lbyMXIpensUO3lF1OsVR-1565068766.jpg

२१ साउन, हेटौँडा । शासक र भाइ–भारदारको उपचार गराउने उद्देश्यले प्रताप मल्लको समयमा हनुमानढोकामा स्थापना गरिएको  आयुर्वे्दिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाको शाख पछिल्लो समय खस्कँदै गएको छ । कुनै समय आयुर्वेदिक औषधि उत्पादनमा निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष फितलो हुँदा यसको अस्तित्वमा नै प्रश्न उठेको छ । तत्कालीन...

महेन्द्रनगर क्षेत्र डुवानमा, महाकाली नदीमा खतराको संकेत

mahakali-1_EUAvtx51jA-1565068388.jpg

२१ साउन, हेटौँडा । अविरल वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर क्षेत्र डुवानमा परेको छ । सोमबराबाट परेको वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, कटानस्थित सुकुम्बासि टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवालगायतका क्षेत्र डुवानमा परेका हुन् । भिमदत्त नगरपालिका ९ का एक दर्जनभन्दा बढी घरमा पानी पसेको प्रहरीले...

नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु पक्राउ

HLKjPAl2Nf8yNgWNMpHY-1565065575.jpg

२१ साउन, हेटौँडा । नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन, सहितका नेता पक्राउ परेका छन् । जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कफ्र्यू लगाएको छ । कश्मीरी पण्डितले सरकारको घोषणाको स्वागत गरे पनि मुस्लिम बाहुल्य क्षेत्रमा भने विरोध भइरहेकाले...

उपात्यकामा ट्राफिक प्रहरीलाई कालो चस्मा

sunglass-png-aviator-sung-1565065318.png

२१ साउन, हेटौँडा । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

road-accident-15279680913-1565064624.jpg

२१ साउन, हेटौँडा । मोटरसाइकलको ठक्करबाट दाङको देउखुरीमा एक बृद्धको ज्यान गएको छ । गढवा गाउँपलिका ५ का करिब ६५ वर्षीय गंगाराम यादवको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । आइतबार राति साढे १० बजेतिर लु ५ प ९७११ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको र उहाँको उपचारका क्रममा सोमबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले...

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संठनका नेता पक्राउ

arrest-1565022014-1565058606.jpg

२१ साउन, हेटौँडा । प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन का केन्द्रीय सदस्य दाङबाट पक्राउ परेका छन् । विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त जिसी दाङको घोराहीबाट पक्राउ परेका हुन् ।  घोराहीको ट्राफिक चोकवाट जिसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । लमहीबाट घोराही आउने...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार