Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेसन्स लिगको उपाधि पोर्चुगललाई

nationsleague0906g-1560135228.jpg

२७ जेठ, हेटौंडा। नेसन्स लिग फुटबलको उपाधिमाथि पोर्चुगल कब्जा जमाएको छ। आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बन्दै उपाधीमाथी कब्जा जमाउन सफल भएको हो।  रोनाल्डोको कप्तानीमा मैदानमा उत्रेको पोर्चुगलको जितमा गोन्कालो गुएडेसले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।...

बारामा हावाहुरी,पर्सामा चट्याङ लागेर एकको मृत्यु पाँच घाइते

92173281-56a2acf75f9b58b7-1560101911.jpg

२६जेठ, जितपुर । चैत १७ गते आएको बिनासकारी हावाहुरीले थलिएको बारा जिल्लामा आईतबार साँझ आएको हावाहुरीले जिल्लाको बिभिन्न स्थानमा क्षती पुर्याएको छ । पानी संगै आएको हावा हुरीले विभिन्न स्थानमा रुखहरु ढलेका छन भने  हावाहुरीले बिद्युतका पोल ढाल्दा जिल्लाको विभिन्न स्थानमा विद्युत आपुर्ती समेत बन्द भएको  जिल्ला प्रहरी कार्यालय...

सेञ्चुरी बैंक हेटौँडा शाखाको बालगृहलाई सहयोग

62230545_305838333635948_-1560100472.jpg

२६जेठ, हेटौँडा । सेञ्चुरी कमर्सियल बैंकको हेटौंडा शाखाले हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक तथा खेलकूद सामाग्री सहयोग गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व खर्च अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अवस्थित ग्रामिण जीवनस्तर सुधार मञ्च हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक तथा...

नगरप्रमुख चौधरीले पत्रकारको नाकको हड्डी नभाच्ने

1560090985dwarika-1560099387.png

२६जेठ, हेटौँडा । पत्रकारको नाकको हड्डी भाँचिदिन १ करोड छुटयाएको र पत्रकारलाई टिन ठटाएर जुत्ताको माला लगाउन सक्छु भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेको जनप्रतिनिधि इटहरी नगरपालिकाका नगरप्रमुख द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँचिदिने भन्ने दिएको अभिव्यक्ती फिर्ता लिएका छन्।  नगर प्रमुख चौधरीले आईतबार एक विज्ञप्ति जारी...

अपडेटः सामरी दुर्घटनाका घाइतेको पहिचान खुल्यो

download-1560098081.jpg

२६ जेठ, हेटौँडा । त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिक आईतबार साझ भारतिय नम्बर प्लेटको कार दुर्घटना हुदा गम्भीर घाइते भएका ४ जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ४ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाको छ ।  उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकाहकारुमा कार चालक भारत पुर्वी चम्पारन आदापुर रेल्बे स्टेसन बस्ने ४० बर्षीय आर...

मकवानपुरगढीमा व्यवसायिक तालिम शुरु

Shramik-1560093357.jpg

२६ जेठ, हेटौँडा । श्रमिक साना किसान सहकारी कृषि सहकारी संस्थाको आयोजना र मकवानपुरगढी गाउँपालिकाको सहयोगमा आइतवार देखि पशु आहार तथा व्यवस्थापन सम्वन्धि सात दिने तालिम शुरु भएको छ ।  तालिमको एक कार्यक्रमका विच मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले उदघाटन गरेका थिए । सहकारीकी अध्यक्ष निर्मला लम्सालको अध्यक्षतामा भएको...

हिमाल महिला सहकारीको वार्षिकोत्सवमा सम्मान

Himal-1560092276.jpg

२६ जेठ, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं वार्षिकोत्सवमा शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा पिङडाडा समूह, असली ऋणीमा मंगलीमाया स्याङतान र सीता ढुङगाना, धेरै शेयर रकममा सानोमाया लुङवा, धेरै बचता गर्ने हेमकुमारी फुयाँललाई पुरस्कृत गरिएको थियो ।...

मेलानको स्थापना दिवसमा १४७ को सुगर परिक्षण

Melan1-1560089745.jpg

२६ जेठ, हेटौँडा । मेडिकल ल्याब्रोटोरी एशोसियसन अफ नेपाल (मेलान) को १४ औं स्थापना दिवसको अवसरमा हेटौँडामा १ सय ४७ जनाको सुगर परिक्षण गरिएको छ । हेटौँडा–४ हुप्रचौरमा भएको निःशुल्क सुगर परिक्षणमा मेलानकर्मीहरुले १ सय ४७ जनाको सुगर परिक्षण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको निःशुल्क सुगर परिक्षण शिविरको रिपोर्ट...

गणेश आधारभूत विद्यालयको भवन हस्तान्तरण (तस्बिरसहित)

B1-1560088097.jpg

२६ जेठ, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा नवनिर्मित चारकोठे विद्यालय भवन, छात्रछात्रा शौचालय सहितस्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।  निर्माण व्यवसायीको तर्फबाट सागर...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार