Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्याम्पाडाँडामा दुर्घटना, चालक घाइते

Accident-Kampa-1559826711.jpg

२३ जेठ, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको सवारी दुर्घटनामा चालक घाइते भएका छन् । विहिबार साँझ क्याम्पाडाँडामा रोकिराखेको ना१क ५३९५ नम्बरको टिपरमा बा३८प ५२६५ नम्बरको मोटसाइकल ठोक्किदा मोटरसाइकल चालक हेटौँडा–७ नागस्वतिका ४५ बर्षीय अक्कलबहादुर दोङ घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल टिपरको टायरमा...

राष्ट्रपति रनिङ शिल्डको नगर छनौट सकियो

Running-1559824585.jpg

२३ जेठ, हेटौँडा । नवौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका स्तरीय छनौटमा ५ खेलमा खेलाडि छनौट भएका छन् । हेटौँडाको हुप्रचौरमा दुईदिनसम्म चलेको छनौटमा पाँच खेलमा खेलाडि छनौट गरिएको हो । छनौटमा छात्र भलिवलमा वंशगोपाल मावि चौघडा, छात्रा भलिवलमा श्रीकृष्ण इंग्लिस वोडिङ मावि, छात्र कबड्डीमा बालजागृति युवा वर्ष मावि, छात्रा...

चोटका कारण नेमारले कोपा अमेरिका नखेल्ने

AIwhwZdEEDPaHIbaxke6-1559815197.jpg

 २३ जेठ, हेटौँडा । ब्राजिलीयन फुटबलर नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कप नखेल्ने भएका छन ।   कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेपछि उनको ण कोपा अमेरिका कप नखेल्ने सभावना बढेको हो ।  ब्राजिली फुटबल महासंघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने...

मूख्यमन्त्रीको अस्वस्थताले प्रदेश परिषद बैठक सर्यो

touchmaster_1559813709321-1559813944.jpg

२३ जेठ, हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक सरेको छ । ३ नम्बर प्रदेश सरकारले हेटौंडामा गर्न लागेको प्रदेश समन्वय परीषद् बैठक पाँच दिन पछि सारिएको हो ।  प्राबिधिक कारण स्थगित गरिएको समन्वय परिषद् बैठक पाँच दिन पछी सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले जानकारी दिए। तर स्रोतका अनुसार मूख्यमन्त्री...

स्लो स्कुटी रेसमा लामा प्रथम

62222974_2451048711592632-1559804861.jpg

२३ जेठ, हेटौँडा , हेटौंडा लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गतका  बिहिबार  गल्फ स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न गरेको छ  ।  सिमा चोकबाट सुरु भएको स्लो स्कुटी रेस प्रतियोगिताको प्रथम  हुनेमा सुमित्रा लामा दोस्रो हुनेमा सुजाता श्रेष्ठ र तेस्रो हुनेमा उषा रोक रहेको कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताइन । प्रतियोगितामा कुल १३...

विश्वकप क्रिकेटः भारतको पहिलो जित, दक्षिण अफ्रिका लगातार ३ खेलमा पराजित

dhoni_mCDkCHARth-1559785394.jpg

२३ जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबारराति सम्पन्न आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । दक्षिण अफ्रिका भने बुधबारको खेलसँगै लगातार तेस्रो हार व्यहोर्न बाध्य भएको छ । दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य...

हेटौंडामा बस दुर्घटना हुँदा १४ जना घाईते

road-accident-15279680913-1559784561.jpg

२३ जेष्ठ, हेटौँडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडानम्बर ९ पशुपतिनगरमा गएराती यात्रु बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । गएराती करिब पौने १ बजे बस सडकमा पल्टिदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यलयम मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।...

पोर्चुगल नेसन्स लिगको फाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

CR-7-Portugal-1559783111.jpg

२३ जेष्ठ, हेटौँडा । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्टाेमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तराष्ट्रिय सहभागितामा गोल गर्न नसकेका रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् ।...

 हेटौंडा लेडी जेसीजले गर्‍यो वृक्षारोपणका साथै पोशाक वितरण

jady-jycee-1559750328.jpg

२२ जेठ, हेटौँडा । हेटौंडा लेडी जेसीजले हेटौंडा ९ मा रहेको त्रिवेणी आधारभूत विद्यालय परिसरमा वृक्षारोपण तथा  मनहरी गाउँपालिका वडा २ मा रहेको श्री प्राथमिक विद्यालय चकरी विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरेको छ ।  जेसीस सप्ताह अन्र्तगत  पहिलो दिन अर्थात बुधबार जेसीज सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ९ मा रहेको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार