Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा बस दुर्घटना हुँदा १४ जना घाईते

road-accident-15279680913-1559784561.jpg

२३ जेष्ठ, हेटौँडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडानम्बर ९ पशुपतिनगरमा गएराती यात्रु बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । गएराती करिब पौने १ बजे बस सडकमा पल्टिदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यलयम मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।...

पोर्चुगल नेसन्स लिगको फाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

CR-7-Portugal-1559783111.jpg

२३ जेष्ठ, हेटौँडा । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्टाेमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तराष्ट्रिय सहभागितामा गोल गर्न नसकेका रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् ।...

 हेटौंडा लेडी जेसीजले गर्‍यो वृक्षारोपणका साथै पोशाक वितरण

jady-jycee-1559750328.jpg

२२ जेठ, हेटौँडा । हेटौंडा लेडी जेसीजले हेटौंडा ९ मा रहेको त्रिवेणी आधारभूत विद्यालय परिसरमा वृक्षारोपण तथा  मनहरी गाउँपालिका वडा २ मा रहेको श्री प्राथमिक विद्यालय चकरी विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरेको छ ।  जेसीस सप्ताह अन्र्तगत  पहिलो दिन अर्थात बुधबार जेसीज सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ९ मा रहेको...

प्रदेश सरकार हो कि इकाई छुट्याउन गाह्रो : बानियाँ

Baniyaaa-1559749492.jpg

२२ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेश सरकार आफैंमा सरकार हो कि संघीय सरकारको इकाई हो छुट्याउन गाह्रो परिरहेको बताएका छन् ।  जनता टेलिभिजनद्वारा हेटौँडामा गरेका पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारदेखि संघीय सरकारसम्मले यसलाई इकाईको रुपमा संचालन गर्न...

पेट्रोलको मुल्य घट्यो

Petrol-Haldai-...-1559744098.jpg

२२ जेठ, हेटौंडा। । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।  निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ। यसअघि निगमले सरकारले बजेटमा सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटिर थप १ रुपैयाँ लिने घोषणा गरेपछि निगमले रातारात मूल्य वृद्धि गरेको थियो। नयाँ मूल्यअनुसार पेट्रोलको...

क्रिकेट सँघ मकवानपुरमा बासुलाल श्रेष्ठ

prades-niti-4-1559739988.jpg

२२ जेष्ठ, हेटौँडा । मकवानपुर क्रिकेट संघको अध्यक्षमा बासुलाल श्रेष्ठ चयन भएका छन् । बुधबार हेटौँडामा भएको विशेष साधरणसभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।  सभाले उपाध्यक्षमा करन महत क्षेत्री, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा अनुपप्रसाद सेनुरीयालाई चयन गरेको छ ।  यस्तै संघका कार्यसमिति...

प्रधानमन्त्री कपः आर्मी फाइनलमा प्रवेश

p6nSkV5MHtmcuXFLt29B-1559738330.jpg

२२ जेष्ठ, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय नौ रन बनायो...

मिडिया काउन्सिल विधयक परिमार्जन गर्न सरोकारवालको जोड

1-1559728850.jpg

२२ जेष्ठ, हेटौँडा । सरकारले ल्याउने तयारी गरेको विवादस्पद मिडिया काउन्सिल विधयक परिमार्जन गरेर मात्रै ल्याउँनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने माग गर्दै बुधबार राजनीतिक दल, सञ्चारकर्मी, नागरिकस समाजका प्रतिनिधिहरु संगको छलफल कार्यक्रममा बोल्ने...

हेटौँडा बजारबाट खैरो हिरोइन सहित परियार पक्राउ

IMG_20190605_112126-1559722406.jpg

२२ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका ११ का ३१ वर्षीय मिलन परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले परियार हेटौँडा १ स्थित सडकखण्डमा शंकास्पद अवस्थामा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार