Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सरुवालाई बेवास्ता गर्दा प्रशासकीय अधिकृत निलम्बनमा

Sanghiy-Ministery-1560088185.jpg

२६जेठ, हेटौँडा ।  सरुवा गरेको ठाउँमा नगएको आरोपमा एक जना प्रशासकीय अधिकृत निलम्बनमा परेको छन । सरुवा गरेको ठाउँमा नगएको भन्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित गरेको हो ।  शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा भएका कार्कीलाई  पटक–पटक लिखित...

सामरी पुल नजिक कार दुर्घटना हुदा ४ गम्भीर घाइते

download-1560087153.jpg

२६ जेठ, हेटौँडा । त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिक भारतिय नम्बर प्लेटको कार दुर्घटना हुदा ४ जना गम्भीर घाइते भएका छन ।   भैसेबाट हेटौँडा आउदै भारतीय डी आई ९सिएल ४५३१ नम्बरको सुजिकी कम्पनीको कार दुर्घटनाग्रस्त भएको हो । कार तिब्र गतिका कारण अनियन्त्रीत भै पुलको बारमा ठोक्किएर  दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा चालक...

माण्डु हाइड्रोपावरको ड्याममा खसेर एकको मृ्त्यु

images-1560071388.jpg

२६ जेठ, हेटौंडा।मकवानपुरको भिमफेदी गाउपालिका ८मा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक जनाको मृ्त्यु भएको छ । ड्याममा काम गर्ने मजदुर उदयपुर घर भएका ४० वर्षका टेक बहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।शनिबार साँझदेखि बेपत्ताा भएका मगर ड्यामको करीब १३ मिटर तल हिलोमा गाडीएको अवस्थामा शव आज भेटिएको...

प्रष्ट खबरकर्मी शिवाकोटीलाई अनलाइन अवार्ड

touchmaster_1560008527502-1560008595.jpg

२५ जेठ, हेटौंडा । न्यू मिडिया एकेडेमीको आयोजनामा हेटौंडामा शनिवार भएको जर्नालिजम अवार्डमा प्रष्ट खबरकर्मी सुनिल शिवाकोटी सम्मानित भएका छन् । अवार्डको अनलाइन पत्रकारिता बर्ष अवार्डबाट शिवाकोटी सम्मानित भएका हुन् । उनलाई अवार्डसहित नगद ५ हजार रूपैयाँ प्रदान गरिएको छ । २०६३ सादेखि निरन्तर पत्रकारिता गरिरहेका शिवाकोटी प्रष्ट खबर संचालन...

समाज विकासमा महिलाको भुमिका महत्वपुर्णःउपप्रमुख लामा

62258268_2425924554132206-1559994726.jpg

२५ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाले समाज विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको बताएकी छिन्। शनिबार हेटौंडा लेडिज जेसिजले  आयोजना गरेको  लेडिज जेसिज सप्ताहको  पुरस्कार वितरण तथा समापन कार्यक्रमलाई सम्बोधनका क्रममा उप प्रमुख लामाले लेडिज जेसिजले गरे कार्य प्रति आभार व्यक्त गर्दै महिलाले...

विधेयकको विरोधमा मकवानपुरे पत्रकारको मानव साङ्लो

IMG_20190608_121554-1559975849.jpg

२५ जेठ, हेटौंडा। सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल विधेयकको विरोधमा शनिबार हेटौंडाका पत्रकारले हेटौंडा ४ बुद्ध चोक मा विरोध प्रर्दशन गरेका छन् ।  पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड सहित मानव साङ्लो बनाएर प्रर्दशन गरेका...

हेटौंडाका युवाद्वारा पैदल यात्रीलाई जनचेतना

IMG_20190607_222023-1559925488.jpg

२४ जेठ, हेटौँडा। हेटौंडाका युवाहरुले पैदल यात्रीलाई मध्यनजर गर्दै जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिएका छन्। सोच बद्लौ, देश बदलिनेछ भन्ने नाराका साथ हेटौंडा युवा अभियानको आयोजनामा शुक्रवार जेब्रा क्रसिङ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा पैदल यात्रीहरुलाई...

पहिरो जाँदा कान्तिलोकपथ अबरुद्ध

Muglin-Narayangadh-Pahiro-1559923700.jpg

२४ जेठ, हेटौंडा।शुक्रबार दिउँसो आएको सुख्खा पहिरो जाँदा कान्तिलोक  पथ अबरुद्ध भएको छ।   भिमफेदी गाउँपालिका ८ सिलालेख अन्तगर्त पर्ने  कान्तिलोक पथ  सडक खण्डमा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बाटो अबरुद्ध भएसँगै अहिले कान्तिलोक पथ पुर्ण रुपमा बन्द रहेका प्रहरी...

मकवानपुर प्रहरीलाई सुन चाँदी व्यवसायीको ६ थान साईकल सहयोग

61983418_2497788260286158-1559901737.jpg

२४ जेठ, हेटौंडा। मकवानपुर सुन चाँदी व्यवसायी संघ मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाइ ६ थान साईकल र हेलमेट प्रदान गरेको छ । शुक्रबार संघले एक जिल्ला प्रहरी कार्यालय परिसरमै एक समारोहको बिच मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाइ ६ थन साइकल र हेल्मेट हस्तान्तरण गरिएको हो । साइकल र हेलमेट हस्तान्तरण गर्दै...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार