Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिमल्टारमा टोलबिकास संस्था प्रथम

2-1559713046-1559721132.jpg

 २२ जेठ, हेटौँडा ।  स्वच्छ वायु स्वस्थ जिवन भन्ने मुल नारा सहित ४७ औँ विश्व वातावरण दिवस हेटौँडामा भब्य रुपमा मनाइएको छ । हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्व्य समितिको आयोजना तथा नगरभित्र रहेका विभिन्न टोल विकास संस्थाहरुको सहकार्यमा वातावरणीय सचेतना –यालाी तथा सभाको आयोजना गर्दै ४७ औँ विश्व वातावरण दिवस मनाइएको हो ।...

हेटौँडामा मनाइएको ४७ औँ विश्व वातावरण दिवसको फोटोहरु

IMG_7811-1559715559.JPG

२२ जेठ, हेटौँडा ।  स्वच्छ वायु स्वस्थ जिवन भन्ने मुल नारा सहित ४७ औँ विश्व वातावरण दिवस हेटौँडामा भब्य रुपमा मनाइएको छ । हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्व्य समितिको आयोजना तथा नगरभित्र रहेका विभिन्न टोल विकास संस्थाहरुको सहकार्यमा वातावरणीय सचेतना ¥याली तथा सभाको आयोजना गर्दै ४७ औँ विश्व वातावरण दिवस मनाइएको हो ।...

यसरी मनाईयो हेटौँडामा वातावरण दिवस

2-1559713046.jpg

२२ जेठ, हेटौँडा । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्नु नाराका साथ ४७ औं विश्व वातावरण दिवस बुधबार हेटौँडामा पनि मनाईएको छ । टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सप्ताव्यापी रुपमा मनाईएको दिवसको अन्तिम दिन विशेष कार्यक्रमसहित समापन गरिएको हो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं टोल विकास संस्था...

विश्वकप क्रिकेटः श्रीलंकाको पहिलो जित, अफगानिस्तान पराजित

srilanka-1559700041.png

२२ जेष्ठ, हेटौँडा । इङ्ल्यान्डमा जारी १२ औँ एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । मंगलबाररातिको खेलमा डकवर्थ लेविसका आधारमा अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा...

आज मुस्लिम समुदयको इद उल फित्र पर्व मनाइँदै

Id-ul-phitra-1559699524.jpg

२२ जेष्ठ, हेटौँडा । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।...

बारामा घुस रकम सहित वडाध्यक्ष पक्राउ

arrest-1559665854.jpg

२१ जेठ, हेटौँडा । बाराका एकजना जनप्रतिनिधी वडाध्यक्ष घुस रकम सहित पक्राउ परेको छन । बारा जिल्लाको महागढीमाई नगरपालिकमा –६ का वडाध्यक्ष रामजी प्रसाद बराईलाई वडाको एक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति सँग घुस लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले  घुस सहित बडाध्यक्ष बराइलाई पक्राउ...

बुधबार सरकारद्वारा सार्वजनिक विदा

Holiday-1559665021.jpg

२१ जेठ, काठमाडौं । सरकारले बुधबार सार्वजनिक विदा दिएको जनाएको छ ।  मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले सूचनामार्फत जनाएको हो ।...

अष्ट्रेलियामा भएको गोली प्रहारमा ४ जनाको मृत्यु

Photo-Au-1559664505.jpg

२१ जेठ । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीको गोली प्रहारबाट ४ जनाको मृत्यु भएको छ ।  मंगलबार साँझ भएको एक व्यक्तिले सटगनबाट गरेको गोली प्रहारबाट ४जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको बिबिसीले जनाएको छ । घटना पाल्मस होटलको विभिन्न कोठा र बारमा पुगेर आक्रमणकारीले गोली प्रहार गरेको जनाईएको छ । ४५ बर्षीय आक्रमणकारीलाई प्रहरीले...

मकवानपुर प्रहरीले बुझायो मोटरसाइकल 

111-1559658515.JPG

२१ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट चोरी भएको मोटरसाइकललाई चितवनबाट फेला पारी मोटरसाइकल धनीलाई बुझाएको छ ।  जेष्ठ १६ गते हेटौंडा–४ कर्राबाट शिशिर श्रेष्ठको नाममा रहेको ‘अनटेस्ट’ कालोरातो रंगको २२० सीसीमो पल्सर मोटरसाइकल हराएको भन्ने सुचनाको आधारमा प्रहरी खोजतलास गर्दा चितवनको पदमपुरस्थित सडकखण्डमा ना ६५ प ४२०१ को...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार