Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरीद्वारा हेटौँडाबाट मोटरसाइकल चोर्ने पक्राउ

Motercycle-Chor-1559486919.jpg

१९ जेठ, हेटौँडा । हेटौँडाबाट मोटरसाइकल चोर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–७ का २१ बर्षीय विनोद थापा मगर रहेका छन् । हराएको साढे ४ घण्टमै प्रहरीले मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति पक्राउ गरेको हो । हेटौँडा–४ का दिपेश राजथलाको ना११प ५६४० नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी भएको सूचनाको...

हेटौँडाको सार्वजनिक यातायातमा डस्टविन वितरण

Environment-1559485614.jpg

१९ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिले सार्वजनिक यातायातमा स्टिकर तथा डस्टविन वितरण गरेको छ ।  ४७ औं विश्व वातावरण दिवसको चौथो दिन सार्वजनिक यातायातबाट निस्कने फोहरमैला व्यवस्थापन गर्ने उद्धेश्यले स्टिकर तथा डस्टविन वितरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यता...

सरकारद्धारा जनमतको चरम दूरुपयोगः रामचन्द्र पौडेल

prades-niti-2-1559481427.jpg

१९ जेष्ठ, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् । आईतबार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले देश, परिवर्तन र आन्दोलनको भावना विपरित काम गरिरहेको बताए । वरिष्ठ नेता पौडेलले...

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

pm_cup_fH4QtGgG2E-1559480979.jpg

१९ जेष्ठ, हेटौँडा । काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस सेमिफाइलनमा पुग्न सफल भएको हो ।  पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट...

जेठ २५ गते नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला भेला हुने 

62139171_2286700284888030-1559480591.jpg

१९ जेष्ठ, हेटौँडा । आँउदो जेठ २५ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको जिल्ला भेला हुने भएको छ ।  माओबादी केन्द्रले आइतबार हेटौडामा पत्रकार  सम्मेलनको आयोजना गरि भेलाको बारेमा जानकारी गराएको हो ।  कार्यक्रममा बोल्दै भेला आयोजक समितिका संयोजक सुर्य लामाले सशस्त्र जनयुद्ध देखिनै माओवादी केन्द्रका बहुसँख्यक नेता,...

सरकारी कर्मचारीलाई बन्द÷हडताल गर्न छुट छैनः मन्त्री पण्डित 

prades-niti-1-1559480263.jpg

१९ जेष्ठ, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द÷हडताल गर्न पूर्ण रुपमा प्रतिबन्द गराउने चेतावनी दिएका छन् । आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले इमान्दार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने बताए । मन्त्री पण्डितले...

प्रधानमन्त्री ओली २५ गते युरोप भ्रमणमा जाने

Pm-Oli-1-1559479315.jpg

१९ जेष्ठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको भ्रमणको बारेमा जानकारी दिएको हो । प्रधानमनत्री युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औंपचारिक जानकारी गराएको छ ।  प्रधानमन्त्री...

अब प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ : गजुरेल

Haribol-1559457704.jpg

१९ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिवोल गजुरेलले अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले अध्यक्षकेपी शर्मा ओली र प्रचण्डबीच आलोपालो प्रणालीमा पार्टी र सरकार चलाउने सहमति भएको सबैलाई जानकारी दिएको बताए । उनले सोही सहमति कार्यान्वयन गर्दै प्रचण्ड प्रधानमन्त्री बन्ने...

विप्लवका पोलिटव्युरो सदस्य राई नेकपा प्रवेश

Padam-1559456797.jpg

१९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले धुम्बाराहीमा भएको कार्यक्रममा आइतबार उनलाई पार्टी प्रवेश गराएका हुन् । संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित उनी भौतिक योजना तथा निर्माण...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार