Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सरकारको नेतृत्व परिवर्तन हल्लामात्रै हो : बास्कोटा

Baskota-1559456175.jpg

१९ जेठ, हेटौँडा । सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारको नेतृत्व परिवर्तन हल्ला मात्रै भएको बताएका छन् । सिन्धुलीमाडिमा प्रेस संगठन नेपाल शाखा सिन्धुलीले गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । उनले यो हल्लामा कुनै सत्यता नभएको बताए ।  उनले नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डबीच...

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

lpool-champion-1-1559434013.jpg

१९ जेष्ठ, हेटौँडा । च्याम्पियन्स लिगको उपाधि इङ्गलीस क्लब लिभरपुलले जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा अर्को इङ्गलीस क्लब टोटेनहमलाई २–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुलले यो सँगै छैटौं पटक च्याम्पियन्स लिग जितेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन...

बुङ्दलमा चट्याङ लागेर युवतिको मृत्यु

touchmaster_1559402038769-1559402293.jpg

१८ जेठ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङ्दलमा चट्याङ लागेर एक युवतीको मृत्युु भएको छ ।  शनिबार साँझ पानीसंगै परेको चट्याङ लागेर २६ बर्षीया बिमला घलान रहेको प्रहरीले जनाएको छ । चट्याङबाट केही घाईते भएको खबर आएपनि संख्या एकिन नभएको प्रहरीको भनाइ छ । प्रहरी घटनास्थल प्रस्थान गरेको छ ।  थप विवरण आउन बाँकी छ ।...

रविन्द्र अधिकारी प्रतिष्ठानलाई १ करोड दिने ओलीको घोषणा

KP-1559400918.jpg

१८ जेठ, हेटौँडा । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक करोड रुप्ैँया उपलव्ध गराउने प्रधानमन्त्री केपि शर्मा ओलीले घोषणा गरेका छन् । पोखरामा शनिवार प्रतिष्ठानको शुभारम्भ गर्दै उनले सरकारको तर्फबाट एक करोड रुपैँया उपलव्ध गराउने बताएका हुन् ।  उनले रविन्द्र अधिकारीको अधुरो सपना पुरा गर्न स्थापना भएको प्रतिष्ठानले सहयोग गर्ने...

उपराष्ट्रपति पुन अष्ट्रियाबाट स्वदेश फिर्ता

Pun-1559399884.jpg

१८ जेठ, हेटौँडा । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाबाट शनिबार स्वदेश फिर्ता भएका छन् । जेठ १२ गते उनी भ्रमण सकेर शनिबार फर्किएका हुन् ।  भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सम्बोधन गरेका थिए । उपराष्ट्रपति पुनले भियनामा रहँदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसंग भेटवार्त समेत...

हेटौँडा ७मा संगालो सहित अन्य टोल विकासको टोल सरसफाई

IMG_7796-1559390870.JPG

१८ जेठ हेटौँडा । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा  शनिबार हेटौँडा ७ मा रहेको विभिन्न टोल विकास संस्थाहरुले टोलको सरसफाइ गरेका छन । हेटौँडा ७ न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाले टोल विकास माताहतको टोलहरुमा सरसफाइ गरेको छ ।  टोलबासी, वाल क्लब तथा आमा समुहका...

सबै क्षेत्रलाई समेटेर काम गर्छुः आयोग सदस्य ओझा

IMG_7784-1559388420.JPG

१८ जेठ, हेटौँडा। राष्ट्रिय समावेसी आयोगका सदस्य बिष्णुमायाँ ओझाले सबै क्षेत्रलाई समेटेर काम गर्ने उदघोष गरेकी छिन ।  शनिबार हेटौँडा २मा रहेको न्युज  क्लब नेपालमा पत्रकार भेटघाटको आयोजना गर्दै ओझाले  आफ्नो ६ बर्षीय कार्यकालमा सबै सबै क्षेत्रलाई समेटेर काम गर्ने बताएकी हुन । उनले आफु आयोगको सदस्य बनेपछि २०७६र७७को आर्थीक बर्षका...

घरजग्गा व्यवसायी संघ मकवानपुरको अध्यक्षमा घिमिरे

61497225_369979900307212_-1559385935.jpg

१८जेठ, हेटौँडा । घरजग्गा व्यवसायी संघ मकवानपुरको तदर्थ समितिको अध्यक्षमा ध्रुब घिमिरे चयन भएका छन् ।   शनिबार अर्थात आज हेटौंडामा भएको घरजग्गा व्यवसायी संघ मकवानपुरको  पहिलो  भेलाले घिमिरेको अध्यक्षतमा २५ सदस्यीय समिति गठन गरेको हो । त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कमलराज मैनाली, उपाध्यक्षमा युवाकर मैनाली र महिला उपाध्यक्षमा...

नगरको संरचना बिगारेर प्लटिङ्ग हुन दिन्नः मेयर महत

61705643_367400797304733_-1559375175.jpg

१८ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगरको संरचना बिगारेर जथाभावी प्लटिङ्ग गरेकोले पल्टिङ्गको बिषयमा  उपमहानगरपालिका कठोर बनेको बताएका छन  ।शनिबार हेटौँडामा भएको मकवानपुर घरजग्गा ब्यवसायी संघको पहिलो भेलालाई संवोधन गर्ने क्रममा मेयर महतले नगरको संरचना बिगारेर प्लटिङ्ग गरी संमग्र हेटौँडा नगरको संरचना...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार