१६ जेठ, हेटौँडा । संघीय सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटमा मकवानपुरका केही विषयहरु पनि समेटिएका छन् । बजेटले मकवानपुरमा ठूलो हिस्सा पर्ने फास्ट ट्र्याकका लागि बजेट विनियोजन गरेको छ । नेपाली सेनाले बनाइरहेको उक्त सडकका लागि १५ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, औद्योगिक विकास तर्फ पनि मकवानपुरमा बजेट विनियोजन भएको छ...
१६ जेठ, हेटौँडा । आर्थीक बर्ष २०७६।७७को बजेट मार्फत अर्थ मन्त्री युवराज खतिवडाले आवधिक मर्मत तथा पुनटस्थार्पनाका लागि ८ अर्ब बजेट विनियोजन गर्दै बजेट अभाव हुन नदिन पेट्रोलिम पदार्थमा १ रुपैँया शुल्कको व्यवस्था गरेको २४ घण्टा नबित्दै नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी...
१६ जेष्ठ, हेटौँडा । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको बिज्ञापनमा लोक सेवा कार्यालय हेटौडाबाट पाँच सय ३४ जना कर्मचारीको माग गरेको छ । आयोगले स्थानीय तहमा रिक्त कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो । लोक सेवा कार्यालय हेटौडा अन्र्तगत मकवानपुर, चितवन, सिन्धुलि र...
१६ जेष्ठ, हेटौँडा । आर्थिक बर्ष २०७६÷०७७ का लागी सरकारले बुधबार सार्वजनिक गरेको बजेटमा बजेटमा राष्ट्रसेवक कर्मचारीको तलबमा कम्तीमा १८ देखि २० प्रतिशतसम्म तलब वृद्धि गरेको छ । बजेटमा नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरु तलबमानमा आगामी २०७६ साउन १...
१६ जेष्ठ, हेटौँडा । युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरे । यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ...
१६ जेष्ठ, हेटौँडा । मकवानपुरको नवौं राष्ट्रपति रनिङशिल्ड प्रयितयोगिताका लागि हेटौडा उपमहानगरपालिका स्तरिय छनौट खेल जेष्ठ २२ र २३ गते हुने भएको छ । हेटौडा उपनगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको शिक्षा महाशाखा सहसचिव पूर्ण वहादुर अछामीले जानकारी...
१५ जेष्ठ, हेटौँडा । सरकारले उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदमा बुधबार सार्वजनिक गरिएको बजेटमा उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो । मुलुकको समृद्धिको संवाहकको रुपमा जलविद्युत क्षेत्रको विकास हुने गरी सो बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले...
१५ जेष्ठ, हेटौँडा । सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैया विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य राख्ने गरि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क सहित गुणस्तरीय...
१५ जेष्ठ, हेटौँडा । सरकारले रासायनिक मल खरिदको अनुदानमा ५० प्रशितले वृद्धि गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिडाले आगामी आर्थिक बर्षको बजेटमा सरकारले रासायनिक मद खरिदको अनुदानमा ५० प्रतिशतले वृद्धि गरि ९ अर्ब पु¥याएको बताए । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासका लागि सरकारले ३४ अर्ब ८० करोड...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


























