Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बजेटः आव २०७६/०७७ मा खानेपानी, श्रम, सामाजिक सुरक्षा

School-Project-2-1559135592.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ ।  आगामी बर्ष ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सेवा पुर्याउने लक्ष सहित नया आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, गुणस्तर सुधारका आयोजनाहरु अघि बढाउने गरि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । मेलम्ची खानेपानी आयोजना...

बजेटः आव २०७६/०७६ मा खेलकुद

School-Project-2-1559135544.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ ।  सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो ।  अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था...

बजेटः प्रदेश र स्थानीय तहमा विनियोजित बजेट

badjeet-1559135170.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले विभिन्न तहगत आधारमा संघ, प्रदेश र स्थानीय तहका लागि बजेट छुट्याएको छ ।  खर्चको आवश्यकता, मानवविकास सूचकांकको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानता समेतको आधारमा प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानिकरण अनुदान दिने गरि आगामि आर्थिक बर्षको...

आव २०७६/०७७ को बजेट संघिय संसदमा पेश 

badjeet-1559134734.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६र७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हुन् । अर्थमन्त्री खतिवडाले आउँदो आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१...

 कांग्रेस मकवानपुरले मनायो ११ औ गणतन्त्र दिवस (फोटो सहित)

61295436_2127084830719962-1559113507.jpg

१४ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पनि ११ औ गणतन्त्र दिवस  भव्य रुपमा मनाएको छ। गणतन्त्र दिवशको अवसरमा प्रदेश सरकारको आयोजनामा प्रभातफेरी सहित सभाको आयोजना गरी कांग्रेस मकवानपुरले ११ औ गणतन्त्र दिवस मनाइएको हो।   हेटौँटा २ मा रहेको कांग्रेस पार्टी कार्यालयबाट निस्केको प्रभातफेरी हेटौँडा बजारको परीक्रमा गरी  बुद्ध...

यसरी मनाइयो हेटौंडामा ११औ गणतन्त्र दिवस ( फोटो फिचर सहित)

61287843_2148930531894455-1559101746.jpg

  १४ जेठ, हेटौँडा ।११ औ गणतन्त्र दिवस प्रदेश ३ को राजधानी हेटौंडामा भव्य रुपमा मनाइएको छ। गणतन्त्र दिवशको अवसरमा प्रदेश सरकारको आयोजनामा प्रभातफेरी सहित सभाको आयोजना गरी ११ औ गणतन्त्र दिवस मनाइएको हो। प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल सभामुख,सहित प्रदेश सरकारका मन्त्री, सरकारी कर्मचारी, जनप्रतिनिधि, विभिन्न संघ संस्था...

मकवानपुरका प्रहरी प्रमुख सिंह पुरस्कृत

Mukesh-Kumar-Singh1-15507-1559063986.jpg

१४ जेठ, हेटौँडा । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह पुरस्कृत भएका छन ।उनलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।  जिल्ला हुने गरेको नकरात्मक गतिविधलीलाई नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम राख्न सफल भएकोले ३ नम्बर प्रदेश प्रहरी कार्यालयले उपरीक्षक सिंहलाई पुरस्कृत गरेको हो । उपरीक्षक...

बकैया ५ तिनतलेमा टयाङ्कर पल्टिँदा सहचालकको ज्यान गयो

IMG_20190214_213752-1559051589.jpg

१४ जेठ, हेटौंडा। मकवानपुरको पुर्वमा अवस्थित  बकैया ५ तिनतलेमा सवारी दुर्घटनामा परी १ जनाएको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। धरान चतरा सडक निर्माण कार्य मा पानि हाल्न प्रयोग  भएको ना १ ख ८७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा टयाङ्करका सहचालक सप्तरी कन्चनपुररुप ९ घर भएका बर्ष १९ का दिलिप कुमार सदाको मुत्यु भएको जिल्ला...

काठमाडौं–तराई÷मधेश दु्रतमार्ग तोकिएकै समयमा सम्पन्न हुनेः नेपाली सेना

yubaraj-dulal-19-1559047673.jpg

१४ जेष्ठ, हेटौँडा । नेपाली सेनाले काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ ।  नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समय भित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिएका हुन्...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार