Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नैतिकता विरुद्धको अपराधमा संलग्न ४ जना पक्राउ 

61527294_2266078806977126-1559007489.jpg

१४ जेष्ठ, हेटौँडा । नैतिकता विरुद्धको अपराधमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले होटलमा अनैतिक कार्य चलिरहेको भन्ने सुचनाको आधारमा हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङ स्थित एमन होटल एण्ड लजबाट ४ जनालाई पक्राउ गरेको जनाएको छ ।  आइतबार प्रहरीले उक्त होटलमा छापामार्दा आपतिजनक अवस्थामा फेला...

मकवानपुरका ट्युशन तथा कोचिङ सञ्चालकहरु भन्छन दर्ता कहाँ गर्ने ?

IMG_20190527_223213-1558975831.jpg

१३ जेठ, हेटौँडा । मकवानपुरको ट्युशन तथा कोचिङ सञ्चालकहरुले दर्ता कहाँ गर्ने र स्पष्ट कानुन र निर्देशीकाहरु नहुदा ट्युशन तथा कोचिङ सन्टरलाई दर्ता जिम्मेवार निकाय नहुदा ट्युशन तथा कोचिङ संचालनमा समस्या परेको बताएका छन् । सम्पूर्ण ईन्स्टिच्युट तथा कन्सलटेन्सी संघर्ष समिति मकवानपुरले सोमबार न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना...

कार्यदलले प्रदेश विश्वविद्यालय सम्बन्धी प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझायो

IMG_20190527_223104-1558975769.jpg

१३ जेठ, हेटौँडा । प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस कार्यदलको प्रतिबेदन आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाइएको छ ।   प्रदेशको सामाजिक बिकाश मन्त्रालयले तयार पारेको कार्यदलको प्रतिबेदन सोमबार एक समारोहका बिच मुख्यमन्त्री पौडेललाई  बुझाइएको हो । सामाजिक बिकाश मन्त्री युवराज दुलालले...

मकवानपुरको सिस्नेरीमा सडक अवरुद्ध

Sisneri-1558970419.jpg

१३ जेठ, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको हेटौँडा–दक्षिणकाली सडक अन्तरगत सिस्नेरीमा सडक अवरुद्ध भएको छ । सोमबार दिउँसो ट्रकमा करेन्ट सर्ट भएर मृत्यु भएकाका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका हुन् । बेलुकी ८ बजेदेखि उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको माग गर्दै सडक अवरुद्ध गरेको जनाईएको छ ।...

आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर रहने अनुमान

yubaraj-dulal-16-1558962941.jpg

१३ जेष्ठ, हेटौँडा । सरकारले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान...

विप्लबका अपराधिक गतिविधि रोक्नु सरकारको कर्तब्यः प्रधानमन्त्री ओली

yubaraj-dulal-15-1558962468.jpg

१३ जेष्ठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उजले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट...

विप्लव समूहका गतिविधि अपराधिकः गृहमन्त्री थापा

yubaraj-dulal-14-1558962393.jpg

१३ जेष्ठ, हेटौँडा । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहले काठमाण्डौ उपत्यकालाई निशाना बनाएर अपराधिक गतिविधि सञ्चालन गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले सोमबार राजधानी काठमाडौँमा भएको घटनाको बारेमा जानकारी गराए ।  पछिल्लो समय विप्लव समूहले काठमाण्डौ...

सुर्खेतमा अज्ञात समूहद्वारा बसमा आगजनी

received_2398981306813611-1558948562.jpg

१३ जेठ, सुर्खेत । सुर्खेतमा अज्ञात समूहले बस आगजनी गरेको छ ।  हतियारसहित आएको समूहले  गुर्भाकोटबाट भेरीगंगाको छिन्चुतर्फ जाँदै गरेको ना २ ख ७४४४ नम्वरको बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ६ जना हतियारसहितको समूहले बसका चालक, सह–चालक र साहुलाई बसबाट झारेर पेट्रोल छर्केर आगजनि गरेको प्रारम्भिक अनुसन्धानबाट...

विद्युतीय साम्रागी बोकेको ट्रकमा करेन्ट लाग्दा २ को मुत्यु, २ घाइते 

61010009_2150321818348775-1558950424.jpg

१३ जेठ, हेटौँडा ।  ईन्द्रसरोवर  गाउपालिका ३ सिस्नेरीको कोगटे खोला नजिक करेन्ट लागेर २जनाको मुत्यु हुनुका साथै २ जना घाइते भएका छन । ईन्द्रसरोवर  गाउपालिका ३ स्थित कोगटे खोला नजिक वागमती हाइड्रोपावरका लागि विद्युतीय साम्रागी बोकेर आयोजनास्थल तर्फ जादै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईमा छुदा ट्रकमा सवार २...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार