Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्व वातावरण दिवसमा हेटौँडा नगरमा सरसफाई

Sarsafai-1559374897.jpg

१८ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सरसफाई कार्यक्रम भएको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवसको अवसरमा सरसफाई भएको हो ।  आफ्नो घर, आगन र बस्तीको सरसफाइमा स्वयं व्यक्तिको ध्यान नगएसम्म सरसफाई सअभियानले सार्थक नपाउने भएकाले १९ वटै वडामा सरसफाई...

सालघारीको सालक रानी बनमा छोडियो (तस्बिरसहित)

S11-1559372825.jpg

१८ जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी–१ मा रहेको सालघारी सामुदायिक वन क्षेत्रमा भेटिएको लोपोन्मुख वन्यजन्तु सालक हेटौँडा–६ को रानी सामुदायिक वन समूहमा छोडिएको छ । सालघारी वन समूहको क्षेत्रमा उपभोक्ताको बारीमा हिडिरहेको अवस्थामा शुक्रबार साँझ सालक फेला परेको थियो । स्थानीयले वन समूहका पदाधिकारीलाई अवगत गराएपछि उनीहरुले सालक...

हेटौँडामा मनाईयो फेकोफनको स्थापना दिवस

F-1559370686.jpg

१८ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को २४ औं स्थापना दिवस शनिबार हेटौँडामा पनि मनाईएको छ । फेकोफन मकवानपुरले बार्षिकोत्सव मनाएको हो । कार्यक्रम फेकोफन ३ नम्बर प्रदेश समितिका सदस्य रामहरी चौलागाईको प्रमुख आतिथ्यता एवं फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा फेकोफनका...

एक सय डिएसपीहरुको सरुवा (सरुवा सुचि सहित)

p-21082018070132-1559318278.jpg

१७ जेठ, हेटौँडा ।  नेपाल प्रहरीका १०० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको जनाएको छ।  सरुवाको सुचि हेर्न यहाँ जानुहोस...

नीति तथा कार्यक्रम बहुमतले पारित, संशोधन अस्विकृत

Pradesh-Photo-1559316805.JPG

१७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले जेठ १४ गते प्रस्तुत गरेको आव ०७६/०७७ को नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो ।  सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दल...

हेटौँडा-६ बाट हराएको स्कूटर रातोमाटेमा फेला

Motercycle-1559314934.jpg

१७ जेठ, हेटौँडा । हेटौंडा–६ पुतलीबजारबाट विहिबार राति हराएको स्कूटर प्रहरीले शुक्रबार विहान हेटौँडा–१५ रातोमाटेमा फेला पारेको छ । हराएको केही घण्टामा नै प्रहरीले स्कूटर फेला पार्न सफल भएको हो । पुतलीबजारका राजकुमार चौलागाईको हराएको ना६३प ७९३१ नम्बरको स्कूटर प्रहरीले शुक्रबार विहान २ बजे रातोमाटेमा फेला पारेको थियो । गस्तिमा...

चण्डीका माविको अभिभावक भेला सम्पन्न

Chandika-1559313363.jpg

१७ जेठ, हेटौँडा । मकवानपरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ३८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।  भेलामा विद्यालयका प्रअ दासरथी उपाध्यायले विद्यालयको शैक्षिक,आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुन,े धेरै दिन विद्यालय आउने, अनुशासित,बढी अंक ल्याउने र सरसफाईमा...

शिखरकटेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Sarwajainik-Sunuwai-1559313054.jpg

१७ जेठ, हेटौडा । आफनो संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ शुक्रवार मकवानपुरगढी–२ स्थित शिखरकटेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।  कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज प्रमोद...

विजय युथ क्लबलाई बिदाइ

bijya-youth-club-1559311833.jpg

१७ जेठ,हेटौँडा । अखिल नेपाल फुटबल संघ द्वारा आयोजित सि डिभिजन छनौट खेलको लागि मकवानपुरबाट प्रतिनिधित्व गरको विजय युथ   क्लबलाई शुक्रबार एक समारोहका बिच मकवानपुर जिल्ला फुटबल संघले विदाई गरेको छ ।   विदाई कार्यक्रममा फुटबल संघ मकवानपुर अध्यक्ष टिका लामाले क्लबलाई छनौट हुनको लागि शुभकामना दिएका थिएका थिए  कार्यक्रममा विजय युथ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार