Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जनकपुर बमकाण्डमा टकलासहित ७ जनालाई जन्मकैद

Takla-1553782658.jpg

१४ चैत, हेटौँडा । जनकपुर बमकाण्डमा तत्कालिन सांसद सञ्जय कुमार शाह ‘टकला’ लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । अदालतले टकलासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको छ ।  २०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम...

उपाधीका लागि शनिबार मकवानपुरसंग दाफिन्सले भिड्ने

Ftb-1553781268.jpg

१४ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो ।...

सालक संरक्षण तथा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया

Dadelo-1553767866.jpg

१४ चैत, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहको आयोजनामा विहिबार सालक संरक्षण तथा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय मकवानपुरका निमित्त प्रमुख राधिका शर्माको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा अन्तरक्रिया...

हेटौँडा वडा नम्बर १को १६ दृष्टिविहिनलाई छडी सहयोग 

IMG_6020-1553758123.JPG

१४ चैत, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को आर्थीक सहयोगमा मकवानपुरका १६ जना दृष्टिविहिन व्यक्तिहरुलाई सुरक्षित आवगमनमा सहयोग सामाग्री(छडी) हस्तान्तरण गरिएको छ ।   नेत्रबिहिन संघ मकवानपुरले बिहिबार हेटौँडा २ मा रहेको होटल नोबलमा आयोजना गरेको हस्तानरण कार्यक्रम मार्फत हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सो...

बानियाँले मकवानपुर–११ का खेलाडीलाई जनही ५ हजार दिने

baniya-football-1553747677.jpg

१४ चैत, हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एंव पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजक टिम मकवानपुर–११ का खेलाडीलाई जनही ५ हजार दिने घोषण गरेका छन ।   बुधबार फाइनल प्रवेशको लागि...

बुटवलमा गोली प्रहारबाट १ जनाको मृत्यु

१३ चैत, बुटवल।बुटवलमा गोली प्रहारबाट  एक भारतीय नागरिकको मृत्यु भएको छ।   बुटवल १ मैनाबगरमा बुधबार राति ७:३०  बजे अज्ञात समूहले चलाएको गोली लागेर भारतीय नागरिक फिरोज खानको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ। मुत्यु भएका खान  बुटवल उपमहानगरपालिका–१ स्थित एक उद्योगमा कार्यरत रहेको बुझिएको छ।उनको शव लुम्बिनी प्रादेशिक...

मोबाईल फोन जिम्मा लगाउदैँ मकवानपुर प्रहरी

54731045_2283860861901747-1553699119.jpg

१३ चैत, हेटौँडा । मकवानपुरले प्रहरीले हराएको मोवाईल फोन फेला पारी सम्बन्धित मोबाईल धनीलाई जिम्मा लगाउदै आएको छ। यसै क्रममा बुधबार मात्रै जिल्लाको विभिन्न स्थानबाट हराएको र चोरि भएको ३१ थान मोबाईल फेला पारी सम्बन्धित मोबाईल धनीलाई जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा विभिन्न स्थानबाट मोबाईल हराएको र चोरी भएको  भनी...

विप्लव नेकपाद्वारा शनिबारको बन्द फिर्ता

Biplov-1553698432.jpg

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता गरेको छ । बुधबार साँझ विज्ञप्ती जारी गर्दै चैत १६ गते शनिबारका लागि आव्हान गरेको बन्द फिर्ता गरेको जनाएको हो । एसईई परीक्षा र नेपाल बारको निर्वाचनलाई लक्षित गर्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनाइएको छ । यसअघि राष्ट्रिय मानवअधिकार...

पुलिसलाई हराउदैँ मकवानपुर ११ फाइनलमा प्रवेश

IMG_5977-1553697709.JPG

१३ चैत, हेटौँडा । हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको बुधबार भएको नेपाल पुलिस क्लब र आयोजक मकवानपुर ११बिचको सेमिफाइनल खेलमा विभागिय टोलि नेपाल पुलिस क्लब एक का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ ।  हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

थप समाचार