Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा अस्पतालबाट मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमको सुरुवात  

IMG_6347-1554010161.JPG

  १७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा पहुचबाट टाढा रहेका जन्ताको स्वास्थ्य सेवा परीक्षण गर्ने उद्देश्यले प्रदेश मातहत रहेका ५ वटा जिल्लाको जिल्ला अस्पतालहरुमा सुरु गरेको मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रमको प्रदेशको...

स्थायी राजधानीको विषय आज प्रवेश गर्ने सम्भवना

Pradesh-Photo-1554005910.JPG

१७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीको विषय आज औपचारिक रुपमा प्रदेशसभामा प्रवेश गर्ने भएको छ ।  यसअघि बुझाईएको प्रतिवेदन लामो समयदेखि थन्किएको अवस्थामा आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा राजधानीको प्रस्ताव औपचापरिक रुपमा प्रवेश गर्ने सम्भावना रहेको छ । प्रदेश राजधानीसहितका एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको...

मातृभुमिद्वारा पत्रकारसहित विभिन्न व्यक्तित्व सम्मानित

Bhanu-Dai-1553961137.jpg

१६ चैत, हेटौंडा । पत्रकार भानुभक्त आचार्य केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा आचार्यसहित बिभिन्न व्यक्तित्वहरु सम्मानीत भएका हुन् ।  पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष आचार्यलाई नगद ७ हजार ५ सय रुपैयाँसहित...

पेनाल्टीको साहारामा मकवानपुर–११ लाई उपाधी

P1-1553952179.JPG

१६ चैत, हेटौँडा । पेनाल्टीको साहारामा मकवानपुर–११ ले हेटौँडामा भएको दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी हातपारेको छ । शनिबार फेरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा पेनाल्टीको सहारामा मकवानपुर–११ २–१ गोल अन्तरले विजयी भएको हो ।  खेलको पाँचौ मिनेटमा यानिक ओनाले टिमको तर्फबाट खाता...

क्यान्सर पीडित भुजेलबाट सहयोगको आग्रह

Help-1553933430.jpg

१६ चैत, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिकाका एक क्यान्सर पीडितले सहयोगका लागि आग्रह गरेका छन् । बाग्मति गाउँपालिका वडा नम्बर ५, ज्यामिरेका बुदे भुजेलले सहयोगको लागि आग्रह गरेका हुन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा पेटमा क्यान्सरको उपचार गराईरहेका उनले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएको भन्दै सहयोगका लागि आग्रह...

बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप

Bara-1553932291.jpg

१६ चैत, बारा । माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर  पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो । झडपले स्थिती...

पत्रकार महासंघको स्थापना दिवसमा पुस्कालय उद्घाटन

FNJ-Mak-1553931404.jpg

१६ चैत, हेटौँडा । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा मकवानपुरमा पुस्तकालयको उद्घाटन गरिएको छ । महासंघ मकवानपुरमा स्थापना भएको पुस्तकालय हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।  नेपाल पत्रकार महासंघ मकवानपुरकाका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार...

सिद्धार्थ माविको अभिभावक भेला सम्पन्न

IMG_6136-1553929320.JPG

१६ चैत, हेटौँडा ।  हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले शनिबार अभिभावक भेला सम्पन्न गरेको छ ।.   जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरेको बिषेश आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथी...

प्रदेश नम्बर २ मा एसईई परीक्षा स्थगित

Province-2-1553871859.jpg

१५ चैत, हेटौँडा । प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । बारम्बार प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । प्रश्नपत्र कसले आउट ग¥यो भन्ने बिषयमा छानबिन भइरहेको समेत उनले बताए । प्रदेश नम्बर २ का विभिन्न जिल्लाका अभिभावक र विद्यार्थी परीक्षा स्थगित...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार