Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस जिल्ला सभापतिको भेला ‘बेमौसमको बाजा’ : बानियाँ

Indra-Baniya1-1554274385.jpg

२० चैत, हेटौँडा । नेपाली कांग्रेसको एक समूहले काठमाण्डौंमा बुधबारदेखि जिल्ला सभापतिहरुको भेला गरेकोमा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले विरोध गरेका छन् । नेता बानियाँले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको भेला ‘बेमौसमको बाजा’ भएको समेत बताए । बारा र पर्सामा विपदमा परिरहेकाहरुलाई के...

यसरी मनाइयो हेटौँडामा राष्ट्रिय सहकारी दिवस (फोटो फिचर)

IMG_6383-1554275220.JPG

२० चैत, हेटौँडा। ६२ औं राष्ट्रिय सहकारी दिवस हेटौँडामा धुमधामले मनाइएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितीको आयोजना तथा प्रदेश ३ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयलको सहकार्यमा ६२ औं राष्ट्रिय सहकारी दिवस हेटौँडामा पनि मनाईएको हो । सहकारी दिवस मुल समारोह समिती सहित जिल्लामा क्रियाशिल सहकारीहरुको सहभागितामा भूमि...

ला लिगा लिडर बार्सिलोना हारबाट जोगियो

11784060-6878689-image-a_-1554254687.jpg

२० चैत्र, हेटौँडा । ला लिगाको लिडर बार्सिलोनाले भिल्लारियलसँग चार–चार गोलको बराबरी खेलेको छ । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा झरेको भिल्लारियलविरुद्ध दुई गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक ग¥यो । निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । त्यसपछि १६...

होटलमा लगेर युवतीलाई बलात्कार गर्ने बस्नेत पक्राउ

IMG_20190402_202021-1554215994.jpg

१९ चैत, हेटौंडा।होटलमा लगेर युवतीलाई बलात्कार गर्ने एकजनालाई मकवानपुर प्रहरी पक्राउ गरेको छ। प्रहरीले हेटौँडा  १०  बसपार्कको  एक होटलमा लगेर युवती बलात्कार गरेको आरोपमा थाहा नगरपालिका वडा नं ६ बस्ने ३८ बर्षीय राजु बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले...

हेटौँडा–३, बसामाडीमा बसले किचेर सहचालकको मृत्यु

road-accident-15279680913-1554210741.jpg

१९ चैत्र, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा बसले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ती बसको सहचालक रहेको मकवानपुर प्रहरीले जनाएको ।  बिरगन्जबाट धनगढीको लागि छुटेको ना ४ख ३३७५ नम्बरको यात्रुबाहक बसले किच्दा सोही बसका सहचालक जनकपुर उपमहानगपालिका ३ का १९ बर्षिय रबि शहनी...

कांग्रेस प्रदेश संसदीय दलले एक लाख सहयोग गर्ने

Congress111-1554197288.jpg

१९ चैत, हेटौँडा । बारा र पर्साका हावाहुरी पीडितहरुका लागि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले सहयोग गर्ने भएको छ ।  कांग्रेसले पीडितका लागि एक लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको प्रदेश संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले बताए । देशको जुनुसकै क्षेत्रमा भएको विपदको घडीमा सहयोग गर्नु राजनैतिक दलको प्रमुख दात्यित्व हुने भन्दै...

बहिनीको शव बोरामा बोकेर हिडने दुई जना पक्राउ

arrested-1554192045.jpg

१९चैत,चितवन । आफ्नै बहिनीको शव बोरामा बोकेर हिडिरहेको अवस्थामा  दुईजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आफ्नै बहिनी परीकुमारी देवी साहको शव लाश बोरामा हालेर नारायणी नदि तर्फ जादै गरेको अवस्थामा प्रहरीले भारत मोतिहारी घर भई भरतपुर बस्ने ४० वर्षीय सोभा देवी साह र २६ वर्षीय दिगन साहलाई प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ...

प्रदेश ३सरकारले हावाहुरीमा प्रभावितलाई एक करोड सहयोग गर्ने

27846028_2036589509933099-1554189627.jpg

१९ चैत, हेटौँडा । बारा र पर्सा जिल्लामा आईतबार आएको हावाहुरी मा परी ज्यान गुमाएका घरवार बिहिन भएका र हावाहुरीमा प्रभावित हुनेलाई आवास निर्माणका प्रदेश ३ सरकारले हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।मंगलबार बिहान बसेको प्रदेस मन्त्रीपरिषद् बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको सरकारका आर्थिक...

दैलेखमा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1554139230.png

 १८ चैत, हेटौंडा।दैलेखमा भुकम्पको धक्का महशुस गरिएको छ। सोमबार राति ९:४५ बजे  दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।  भुकम्पले के कति  नोक्सान पुग्यो भन्ने कुराको विवरण आइनसकेको दैलेख...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार