Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धार्मिक प्रवचनमा बानियाँले गरे २५ हजार सहयोग

Indra-Dai-1554131624.jpg

१८ चैत, हेटौँडा । बाग्मती गाउँपालिका वडा नम्बर ७ फापरबारीमा भएको धार्मिक प्रवचन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले २५ हजार रुपैँया सहयोग गरेका छन् । राम जानकी मन्दिर तथा बौद्ध स्तुपा निर्माणार्थ चैत ११ गतेदेखि प्रवचन शुरु भएको थियो । सोमबार भएको समापन कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश...

हावाहुरीको घटनाप्रति कांग्रेस प्रदेश संसदीय दलद्वारा दुःख व्यक्त

Congress-1554128688.png

१८ चैत, हेटौँडा । हावाहुरीका कारण बारा र पर्सामा भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा सोमबार विज्ञप्ति जारी गर्दै आइतबार साँझ असिना पानीसंगै आएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । विज्ञप्तिमा यस दुःखद घडिमा दिवंगत...

प्रदेश २मा स्थगित भएको एसईई परीक्षा चैत २२ गतेबाट  (परीक्षा तालिका सहित)

Nee-1554103764.jpg

१८ चैत, हेटौँडा । प्रदेश नम्बर दुईमा परीक्षा अगावै लगातार प्रश्नपत्र बाहिरीए पछि स्थगित गरिएको एसईई परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज सोमबार परीक्षा २२ गते देखि २९ गते सम्म संचालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालले बताए ।  नयाँ परीक्षा तालिका...

क्यान्सर पीडितलाई बानियाँद्वारा २० हजार सहयोग

Help-Photo-1554102670.jpg

१८ चैत, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिकाका एक क्यान्सर पीडितलाई नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आर्थिक सहयोग गरेका छन् ।  क्यान्सर पीडित बाग्मति गाउँपालिका वडा नम्बर ५, ज्यामिरेका बुदे भुजेललाई बानियाँले २० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम बानियाँले उनका भाई हिमाल...

हावाहुरीमा मुत्यु हुनेलाई प्रदेश २ सरकारले ३ लाख दिने

55708903_2338955793039768-1554096121.jpg

१८ चैत, हेटौँडा । बारा र पर्सामा आईतबार साझ आएको हावाहुरीमा परी ज्यान गुमाएका परीवारलाई प्रदेश २ सरकारले ३ लाख दिने निर्णय गरेको छ ।प्रदेश नम्बर २ प्रदेश सरकारको सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले हावाहरी परी ज्यान गुमाएका परिवारलाई तत्कालका लागि राहत स्वरुप उक्त रकम दिने  र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले...

निर्धारीत कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली बारा जादै

kp-oli-1554094794.png

१८ चैत, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली सोमबारको गृह जिल्ला झापा र मोरङको कार्यक्रममा निर्धारीत कार्यक्रम स्थगित गरेर आईतबार हावाहुरीले प्रभावित बनेको बारा जाने भएका छन ।  आईतबार साझ आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सहित आसपासका क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् ।  ओली बिहान...

कपिलवस्तुमा अज्ञात समुहको गोली प्रहारबाट एकको मृत्यु

१८ चैत, हेटौंडा।कपिलवस्तुमा अज्ञात  समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णनगर नगर नगरपालिका वडा नं. १० विद्यानगरमाअज्ञात  समुहको  गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको हो। छातीमा गोली लागेर गम्भिर रहेका पुरीको उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। पुरीलाई घर नजिकै...

बारामा आधी र हावा हुरीमा परी२४ जनाको मृत्यु

IMG_20190331_233338-1554054791.jpg

१७ चैत, बारा । बारा जिल्लामा आईतवार साँझ आएको भिषण आधी र हावा हुरीमा परी२४ जनाको मृत्यु भएको छ ।  जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको  बारा प्रहरी जनाएको छ।आँधीका कारण घरमाथी रुख र बिजुलीको पोल ढलेको र घर भत्किँदा पुरिएर उक्त संख्यामा  ज्यान गएको र मुत्यु हुनेको संख्या अझ बढ्न सक्ने विश्वास गरिएको...

हेटौँडामा होर्डिङ बोर्ड खसेर अवरुद्ध विद्युत सुचारु भएन

Wire-1554047356.jpg

१७ चैत, हेटौंडा । हेटौँडाको मूख्य बजारमा होर्डिङ बोड खसेका कारण अवरुद्ध भएको विद्युत अझै सुचारु हुन सकेको छैन । दिउँसो देखि अवरुद्ध विद्युत यो समाचार तयार पर्दा सम्म सुचारु हुन नसकेको हो । कान्तिलोकपथको ओम भवनमा राखिएको होर्डिङ बोर्ड ११ हजार विद्युत प्रसारण भईरहेको लाईनमा खस्दा समस्या भएको प्राधिकरणले जनाएको छ । विद्युत सुचारु नहुँदा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार