Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लैंगिकतामा आधारित हिंसा विरुद्ध काम गर्न माग

Hetauda-SubMun-1541331297.jpg

१८ कार्तिक, हेटौँडा । महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालले लैंगिकतामा आधारित हिंसा विरुद्ध काम गर्न हेटौँडा उपमहानगरपालिकासंग माग गरेको छ ।  आइतबार ज्ञापनपत्र बुझाउँदै सञ्जालले महिला हिंसा, बाल विवाह, हानिकारक परम्परागत अभ्यास र लैंगिकतामा आधारित हिंसा तथा विभेद विरुद्ध नीतिगत प्रावधान अनुरुप प्रभावकारी काम गर्न...

मुख्यमन्त्रीको विद्युतीय जिप, यस्तो छ सुविधा

1-1541329625.jpg

१८ कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चढ्ने विद्युतिय जिप हेटौंडा आईपुगेको छ । ३ नम्बर प्रदेशममा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेको प्रदेश–३ सरकारका मुख्यमन्त्रीले विद्युतबाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप चढ्ने हेटौंडा ल्याईएको हो ।  प्रदेश सरकारले २०८५...

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

Keshav-1541302860.jpg

१९ कार्तिक, हेटौंडा । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापितलाई बर्खास्त गरेपछि राजनैतिक रुपमा नयाँ तरङ्ग आएको छ। पदमुक्त गरिएपछि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएको खबर नागरिक दैनिकमा अशोक सुजन श्रेष्ठले लेखेका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र पद गुमाउनु ठूलो कुरा नभएको भन्दै...

रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्न क्रिकेट खेल स्थगित

Ishwor-Pokharel-1541301797.jpg

१८ कार्तिक, हेटौँडा । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकप्टर ल्याण्ड गर्न मैदान खालि गर्दा बारामा क्रिकेट खेल नै स्थगित भएको छ । , यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित छ । नेकपाको  चियापानमा नेपाली सेनाको हेलिकप्टर चढेर बाराको कलैया पुगेका रक्षामन्त्री पोखरेलको हेलिकप्टर ल्याण्ड गर्न क्रिकेट खेल नै स्थगित भएको हो । बाराका २०...

मानेपुरे डाँडामा ट्रक पल्टदा दुईजनाको मृत्यु

Died-1541301084.jpg

१८ कार्तिक, काभ्रे । काभ्रेमा शनिबार राति भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रे भुम्लु ६ का ३१ बर्षीय सरोज पहरी र १९ वर्षका सुमन पहरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । चौरी देउराली गाउँपालिका वडा नम्बर ८ मानपुरेडाँडामा ना १ क ९५२४ नम्बरको ट्रक पल्टिदा उनीहरु...

आर्सनल र लिभरपूल बराबरीमा रोकिए

Arsnal-1541300478.jpg

१८ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलले बराबरी खेलेका छन् । इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपूलका  जेम्स मिल्नरले खेलको ६१ मिनेटमागोल गर्दै लिभरपूललाई अग्रता दिलाएका थिए । तर ८२ औं मिनेटमा एलेजान्द्रे लाकाजेटीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि दुबै टिमबाट गोल हुन...

३७ किलो चरेससहित वडा सदस्य नै पक्राउ

Nepal-Police1-1541299814.jpg

१९ कार्तिक, बुटबल । बुटबलबाट लागुऔषध चरेससहित स्थानीय तहका जनप्रतिनिधि नै पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगर रहेका छन् । रास्कोटी तत्कालीन एमालेबाट निर्वाचित वडा सदस्य हुन् । उनीसंगै बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् ।...

समयमै काम सक्नुस्, पुरस्कृत हुनुस् : प्रचण्ड

Prachanda1-1541256104.jpg

१७ कार्तिक, बुटबल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने बताएका छन् । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रिय गौरवका आयोजनामा गुणस्तरीय काम गर्दैसमयमै पुरा...

कम्युनिष्ट सरकारले मधेश केन्द्रित दललाई ठग्दै : निधि

Bimalendra-1541254911.jpg

१७ कार्तिक, जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट सरकारले मदेश केन्द्रित दललाई ठगिरहेको बताएका छन् । जनकपुरमा भएको कार्यक्रममा बोल्दै नेता निधिले संविधान संशोधनको आश देखाएर कम्युनिष्ट सरकारले मधेशी केन्द्रित दललाई ठगिरहेको बताएका हुन् । उनले संविधान संशोधनले मधेसको समस्या समधान हुने भएपनि मधेश केन्द्रित...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg