Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल संवतको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिबाट शुभकामना सन्देश

bidhya-nanda-bahadur-pun-1541637832.jpg

२२ कार्तिक, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकि छन् । नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र...

आज नेवारी समुदायले म्हः पुजा गरी मनाउँदै

4-1541637362.jpg

२२ कार्तिक, हेटौँडा । नेवार समुदायले आज साँझ परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको शाश्त्रिय पक्ष हो...

आज देखि नेपाल संवत ११३९ शुरु 

Nya-barsha-1541636769.jpg

२२ कार्तिक, हेटौँडा । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गरे थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको...

तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्धनको पूजाआजा गरी मनाइँदै

1-1541636366.jpg

२२ कार्तिक, हेटौँडा। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।  गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र...

उपमहानगरमा पछि गभिएका वडाहरुलाई साबिकको वडा झै विकास गर्छुः महत

11111-1541596384.jpg

२१ कार्तिक, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पछि उपमहानगर भएको वडालाई साबिकको वडा झै विकास गर्ने अभियानमा आफू रहेको जानकारी दिएका छन् ।  मङ्गलबार हेटौंडा–१४ मयुरधापमा मेरिगोल्ड बचत तथा ऋण सहकारी सस्थाको सम्पर्क कार्यालय उद्धाटनको प्रमुख अतिथि रहेका उनले साबिक गाबिसलाई साचैको उपमहानगर बनाउनु प्रमुख चुनौती...

अमेरिकी मध्यावधि निर्वाचनः परिणाम राष्ट्रपति ट्रम्पको विपक्षमा 

Trupm-1541577226.jpg

२१ कार्तिक, हेटौँडा । अमेरिकाको डेमोक्रेटिक पार्टीले आठ वर्षपछि पहिलो पटक संसद्को तल्लो सदनमा बहुमत ल्याएको छ । मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पछाडि धकेल्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएको हो । योसँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्पलाई...

हेटौँडा–१६ चिसापानीस्थित होटलमा आगलागी

Aaglaagi-1541574293.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडा–१६ चिसापानीमा रहेको एक होटलमा बुधबार आगलागी भएको छ । स्थानीय भरत रोक्कको घरमा रहेको होटलमा आगलागी भएको हो ।  रोक्काको घरमा भाडामा संचालित होटलको ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको स्थानीय मोहन ढकालले बताए । आगलागीमा परी अन्दाजी १२ बर्षीय एक बालक घाइते भएको र घरमा क्षति पुगेको ढकालको भनाई छ । हेटौँडा...

जाँते प्रिमियर लिगको उपाधी राजधानी फुटबल टिमलाई

Tol-1541573483.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडा–१५ मा भएको जाँते प्रिमियर लिगको उपाधी राजधानी फुटबल टिमले हात पारेको छ । बुधबार भएको ओरालो फुटबल टिम र राजधानी टिम बिचको फाईनल खेलमा राजधनी फुटबलले ४–१ गोल अन्तरले विजयी हुँदै उपाधी हात पारेको हो ।  बिजेता टिमले नगद ८ हजार रुपैँयासहित शिल्ड र मेडल तथा उपबिजेता टिमले ६ हजार रुपौयासहित शिल्ड र मेडल प्राप्त...

उपमेयर लामा नै उत्रिन् मैदानमा, व्यापारीको भागाभाग

H1-1541567689.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा बुधबार विहान आफै अनुगमनमा पुगेकी छिन् । हेटौँडाको मूख्य बजारमा सडक पेटी नै ढाकेर व्यापार गरिरहेका व्यापारीहरुलाई हटाउन लामा आफैं अनुगमनमा पुगेकी हुन् । जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, प्रहरी र नगर प्रहरीसहित अनुगमनमा पुगेकी लामाले सडक...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg