Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा छठको तयारी पूरा, ५० हजार बढिले अवलोकन गर्ने

com.uiehrfuiehfodhs.hgguy-1542033707.png

२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई  यस बर्ष पनि धुमधाम संग मनाउन आवश्यक तयारी पुरा भएको  छ । छठ पूजा ब्यवस्थापन समितिले सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी यस बिषयमा जनाकारी गराएको हो । पूजा ब्यवस्थापन समितिका सदस्य  नन्दलाल दासले  हेटौंडाको राप्ती छठ घाट दुलही झैं सिघारिएको...

छठ पुजाका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौः एसपि गुरुङ  

D-Police-1506340151-1542032854.JPG

२६ कार्तिक, हेटौँडा ।  यता छठ पर्वमा हुने आपराधिक घटनालाई मध्यनजर गर्दै  जिल्ला प्रहरी कार्यालयले छठ पुजा छठ पुजा आयोजना हुने स्थल राप्ति तटमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले  प्रस्ट खबरसंग कुरा गर्दै पुजा आयोजना हुने स्थल राप्ति तटमा...

हेटौँडामा ३ सुमोबाट बढि भाडा फिर्ता, एक जना पक्राउ

A3-1542016945.jpg

२६ कार्तिक, हेटौँडा । हेटौँडाबाट काठमाडौं जाने यात्रुबाट बढि भाडा लिने ३ वटा सुमोबाट बढि भाडा फिर्ता गरिएको छ । एक जना पक्राउ समेत परेका छन् ।  सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वमा हेटौँडा–१ चौकीटोलस्थित सुमो काउन्टर पुगेको प्रहरी टोलीले ३ वटा सुमोबाट बढि भाडा फिर्ता गराएको हो ।...

इंग्लिस प्रिमियर लिगः म्यान्युलाई ३–१ ले हराउँदै सिटी शीर्ष स्थानमा कायमै  

Football-1541986418.jpg

२६ कार्तिक, हेटौँडा । म्यानचेस्टर डर्बीमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा आफूलाई कायमै राखेको छ ।  आइतबार राति भएको खेलमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै सिटीले शीर्ष स्थानमा दुई अंकको दूरी कायमै राखेको हो । सिटीको १२ खेलबाट ३२ अंक छ भने दोस्रो स्थानको...

मेसी फर्केको खेलमा बार्सिलोना पराजित

Betis-Messi-Barcelona-102-1541985451.jpg

२६ कार्तिक, हेटौँडा । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसले बार्सिलो.नालाई ४–३ को गोल अन्तरले हराएको छ । बार्सिलोनाको घरेलुमैदानमा भएको खेलमा बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा गोल गर्दै...

गैडाकोटमा सवारी दुर्घटना २५ जना घाइते ३ को अवस्था गम्भिर

IMG_20181015_080136-1541985875.jpg

२६कार्तिक ,गैडाकोट  । गैडाकोट नगरपालिका अमरापुरिमा आज विहान भएको सवारी दुर्घटनामा २५ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।  विहान २ बजेको समयमा गैडाको नगरपालिका बर्दघाट सुस्ता पुर्व बडा न १४ स्थीत पुर्व पश्चिम सडक खण्डको अमरापुरीमा दुर्घटना भएको हो । पश्चिमबाट पुर्व तर्फ दाङ देखि...

ओलम्पिक छनोटः नेपाल म्यानमारसँग १–१ मा रोकियो 

Mahila-Team-1541946220.jpg

२५ कार्तिक, हेटौँडा । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदका लागि एसियाली समूहको महिला फुटबल छनोटमा नेपालले लगातार दोस्रो बराबरी खेलेको छ । आइतबार आयोजक म्यानमारसँग भएको दोश्रो खेलमा नेपालले १–१ कै बराबरी खेलेको हो । यसअघि पहिलो खेलमा भारतसित पनि नेपालले १–१ गोलको बराबरी खेलेको थियो । नेपालले खेल सुरु भएको दोश्रो मिनेटमै पाएको...

निशुल्क एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग जुट्दै

Ambulnce-1541941466.jpg

२५ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारमा एबुलेन्स सञ्चालनका लागि शुरु गरिएको आर्थिक संकलन अभियानको क्रममा आईतबार मध्यान्हसम्म १७ लाख रुपैया नाघेको छ ।  अभियान सुरु गरिएको चौथो दिन आइतबार मध्यान्हसम्म १७ लाखभन्दा बढी रकम संकलन भएको ओखरबजार स्वास्थ्य सेवा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी...

धादिङमा ग्यास बुलेट को ठक्कर बाट आमाछोरीको मृत्यु

IMG_20181015_080136-1541931340.jpg

२५ कार्तिक धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट आमा छोरी दुई जनाको मृत्यु भएको छ।  आइतबार दिउसो  सडकमा हिँडिरहेका  ३५ वर्षीया गीता नेपाली  र निजको छोरी १९ वर्षीया सुनिता नेपाली को ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको धादिङ  प्रहरीले जनाएको छ। मृत्यु भएकी गीता  नेपाली धादिङ बेनीघाट रुराङ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg