Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज लक्ष्मी पुजा, साँझ दिपावली र भैलो खेलिने

Laxmi-pooja-tihar-870x490-1541549715.jpg

२१ कार्तिक, हेटौँडा । नेपाली हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार अन्तरगतको यमपञ्जकको तेस्रो दिन आज लक्ष्मी पुजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।  सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर...

मुख्यमन्त्री पौडेलको सीआईएसँग साँठगाँठ छः केशव स्थापित

Keshav-Sthapit-1541509758.jpg

२० कार्तिक, हेटौँडा । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको गम्भिर आरोप लगाएका छन् ।  मंगलबार रिपोर्टस क्लब काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटांैडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई...

३ नम्बर प्रदेशमा भ्रष्टाचार हुनै नदिनेः मुख्यमन्त्री पौडेल

Dormani-111-1541509574.jpg

२० कार्तिक, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशीलताको नीति लिएको स्पष्ट पारे...

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

Dog-1541462515.jpg

२० कार्तिक, हेटौँडा । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको नेपाल...

डोल्पा जीप दुर्घटनाः मृतक १० जनाकै परिचय खुल्यो 

Dolpa-1541423751.jpg

१९ कार्तिक, हेटौँडा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको  भे १ च १६१० नम्बरको जीप कालगौँडाबाट भेरी नदीमा खसेको थियो ।  जीपमा रहेका १२ जना मध्ये १० जनाको मृत्यु भएको हो । घटनामा परी ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो ।  घाइते डोल्पा त्रिपुरासुन्दरी...

मुनलाईटको अभिभावक भेला एवं बार्षिकोत्सव सम्पन्न

M1-1541414681.jpg

१९ कार्तिक, हेटौँडा । हेटौँडा–६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलको अभिभावक भेला एवं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा...

चोटपछि मैदान बाहिर रहेका मेस्सीको पुनरागमन हुने

lionel-messi-barcelona_1j-1541382285.jpg

१९ कार्तिक, हेटौँडा । सेभिल्ला विरुद्धको खेलमा घाइते भएपछि मैदानबाट रहेका लियोनल मेस्सी खेलमा मैदान फर्किने भएका छन् । सेभिल्ला विरुदको खेलमा हातमा चोट लागेपछि मेस्सी मैदान बहिर रहँदै आएका थिए ।  तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेपछि उनी खेलमा फर्किने भएका...

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार सुरु, आज काग तिहार

Kag-tihar-1541377067.jpg

१९ कार्तिक, हेटौँडा । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक २० गते मंगलबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २१ गते बुधबार कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक २२ गते विहिबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा,...

सुनको गहना चोरी गर्ने हेटौँडाबाट पक्राउ

Mangal-Sutra-1541334870.PNG

१८ कार्तिक, हेटौँडा । सुनचाँदी पसलबाट सुनको गहना चोर्ने एक महिलालाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत गोपालगञ्जकी २४ बर्षीया सविता देवी रहेकी छिन् । हेटौँडा–१० मा रहेको दिपशोभा ज्वेलरी पसलमा १४÷१५ लालको मंगलसुत्र चोरी भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पसलमा जडान गरेको सिसि क्यामाराको भिडियो हरेर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg