Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सर्लाही गोलीकाण्डमा नेकपाका कार्यकर्ता पक्राउ

Arrested-1541253390.jpg

१७ कात्तिक, सर्लाही । सर्लाही गोली काण्डमा संलग्न भएको आरोपमा नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।  नेपाली कांग्रेसका कार्यकर्तालाई गोली हानी हत्या गरेको आरोपमा नेकपाका कार्यकर्तालाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरेको हो ।  नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई जिल्ला भारतीय प्रहरीको सहयोगमा भारतीय सीमावर्ति क्षेत्रबाट...

ठिंगनका ३१ जना नेपाली कांग्रेस प्रवेश

Thingan-1541252721.jpg

१७ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिका ठिंगनमा भएको कार्यक्रममा ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बकैया गाउँपालिका १२ को आयोजनामा ठिंगनमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३१ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उनीहरुलाई नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एवं जिल्ला...

सिक्किममा सम्पन्न गभनर्स गोल्ड कपको उपाधि मनाङले जित्यो 

mmc-won-1541250445.jpg

१७ कार्तिक, हेटौँडा । मनाङ मस्र्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्जोर रंगशालामा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो ।  मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो । घरेलु फुटबलमा ए डिभिजन...

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपरेलाई सफलता

tekwando-ma-rajat-(2)-1541248897.jpg

१७ कार्तिक, हेटौँडा । थाईल्याण्डमा भएको ८ औं तिराग अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपुरे युवा ओमबहादुर मोक्तानले रजत पदक जितेकाछन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनेका कैलाश गाउँपालिका १० का ओमबहादुर मोक्तानले रजत पदक हात पारेका हुन् ।  कार्तिक १० र ११ गते थाईल्याण्डको बैककमा भएको...

कम्युनिष्टले देश विकास गर्दैनन्, कांग्रेस नै चाहिन्छ : बानियाँ

Congress-Prgm-1541221693.jpg

१७ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्टले देश विकास नगर्ने बताएका छन् । नेपाली कांग्रेस हेटौँडा वडा नम्बर ६ इकाईले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बानियाँले कम्युनिष्टहरुको नीति जनतालाई गरिबीमा राखेर शासन गर्ने...

फ्रिडम फोरमबाट दुई पत्रकार सम्मानित हुने

Freedom-Forum-1541168440.png

१६ कार्तिक, काठमाडौँ । फ्रिडम फोरमले यस वर्ष दुई पत्रकारलाई सम्मान गर्ने भएको छ । ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’ बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।  पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले  खोज पत्रकारिता...

बेलायत बस्दै आएका ढकालबाट हाँडिखोलामा सहयोग

Help-Hadikhola-1541167586.jpg

१६ कार्तिक, हेटौँडा । मकवानपुर ओभरसिज नेटवर्ककका संयोजक चिरञ्जीवी ढकालले हाँडीखोलाका २० जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेका छन् ।  मकवानपुर घर भै बेलायत बस्दै आएका ढकालले नेपाल आएको सन्दर्भमा हाँडीखोलाका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेका हुन् । विद्यार्थीको पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यले उनीहरुको...

राष्ट्रिय युवा परिषदद्धारा हेटौँडाका पत्रकारहरुसँग छलफल

Yuba-1541163754.jpg

१६ कार्तिक, हेटौँडा । राष्ट्रिय युवा परिषदले हेटौँडामा चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम तथा गतिबिधिका बिषयमा पत्रकारहरुसँग छलफल गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा परिषदले हेटौँडाका पत्रकारहरुसँग छलफल गरेको हो ।  कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकिय प्रमुख नारायण कृष्ण श्रेष्टले युवाहरुमा श्रमलाई...

चनौटा सामुदायिक वनको सार्वजनिक सुनुवाई सम्पन्न

Chanauta-1541155364.jpg

१६ कार्तिक, हेटौडा । हेटौडा–१९ सान्ननानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहले शुक्रवार समूहको सभाहलमा सार्वजनिक सुनुवाई तथा मिनीभेलाको आयोजना गरेको छ । कार्यक्रममा समूहले अघिल्लो आर्थिक वर्षमा गरेका क्रियाकलाप र चालु अर्थिक वर्षमा गरिने प्रस्तावित कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो । समूहले यस आर्थिक वर्षमा वन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg