Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाका होटलहरुको अनुगमन, २०१४ को चाउमिन भेटियो

51314153_357055091796251_-1549461487.jpg

 २३ माघ ,हेटौडा । हेटौँडा उपमहानगर वडा नम्बर ३, ११ र १९मा पर्ने राजर्मागमा छेउछाउका  एक र्दजन भन्दा बढी होटलहरु र कोल्ड स्टोरमा अनुगमन गरिएको छ ।  खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गरिको अनुगमनले हेटौँडा ११ मा रहेको होटल बैशाली, सिता खाजा घर , ए सि फुड होम,तन्दुरी स्टाफ होटल, प्रकाश कोल्ड स्टोर, कालिका हाइवे होटल एड कोल्ड...

जिपि कोईराला फाउन्डेसन मकवानपुरको पदस्थापना

51319427_243955646524470_-1549458350.jpg

२३ माघ ,हेटौडा । जिपी कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकवानपुरको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।   नेपाली कांग्रेस मकवानपुरका सभापति एव कांग्रेस प्रदेश ३का कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।  फाउन्डेसन मकवानपुरका संयोजक नारायण...

बालिका करणी गरी फरार प्रतिवादी पक्राउ

farar-1549457181.jpg

२३ माघ, हेटौँडा । १६ वर्षकी बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीयको प्रविण भन्ने विष्णु प्रसाद भुजेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।  २०७५ साल कात्तिक महिनाको दोस्रो हप्ता कैलाश गाउपालिका वडा नम्बर १० स्थित सिँचाई...

७४ किलो गाँजा सहित भोलन पक्राउ

IMG_20190206_161635-1549449405.jpg

२३ माघ, हेटौंडा।मकवानपुर प्रहरीले ७४ किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरीक्षक मधु कुमार थापा को कमाण्ड मा खटि गएको प्रहरी टोलीले  हेटौडा उप-महानगरपालिका वडा नं.१९ सिराङगचोक औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा  उक्त स्थानहरुमा खानतलासी गर्दा...

स्पेनिस कोपा डेल रे को सेमिफाइनल आजबाट

1505980746_682989_1505980-1549423624.jpg

  २३ माघ, हेटौँडा ।स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलका खेल बुधबार अर्थात आजदेखि सुरू हुँदैछन्।  सेमिफाइनलको पहिलो खेलमा चिर प्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना भिड्दैछन्। दुई लेगमा हुने सेमिफाइनल अन्तर्गत बुधबार एल क्लासिको अर्थात बार्सिलोना भर्सेज रियल मड्रिडको पहिलो लेग नाउ क्याम्पमा हुँदैछ। बार्सिलोनाको घरेलु...

१५ औं वार्षिकोत्सवमा एनटिसिको अफर नै अफर

NTC_Logo-1549417269.JPG

२३ माघ, हेटौँडा । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।  माघ २३ गतेदेखि फागुन ८ सम्म दर्ता हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराईनेछ। जिएसएम पोष्टपेड ग्राहकहरुलाई ९सय रुपैयाँ प्याकेजमा प्रति...

विदेशी खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

Shram_QhI3Omttr9-1549416506.png

२३ माघ, हेटौँडा । अब नेपालमा हुने विभिन्न खेलकुद प्रतियोगितामा खेल्न आउने सबै विदेशी खेलाडीहरुले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने भएको छ ।  श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई नेपालमा हुने खेलकुद प्रतियोगिता खेल्न आउने खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भन्दै पत्र काटेको छ । विदेशी खेलाडीहरुले श्रम...

फोरजी सेवा विस्तार गर्न दिईएनः संचारमन्त्री बास्कोटा

gokul-baskota-1549415959.jpg

२३ माघ, हेटौँडा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन् । मन्त्री बास्कोटाले ६ वटाभन्दा बढि संसदीय समितिहरुले फोरजी सेवा संचालन गर्न नदिन तर्साउने, धम्क्याउन काम गरिरहेकोे भन्दै आक्रोश समेत व्यक्त गरे । उनले नेपाल टेलिकमको फोरजी सेवा...

राजदेवी दुग्ध सहकारीको २४ औं वार्षिकोत्सव

Rajdevi-1549382799.jpg

२२ माघ, हेटौंडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  वार्षिकोत्सवको अवसरमा संस्थाले गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिहरुले संस्थाले गरेका विभिन्न कार्यहरुको बारेमा गीतको माध्यमबाट प्रशंसा गर्नुको साथै भविष्यमा गर्नु पर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार