Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश सरकारको निर्णय

Cabinet-Meeting-3-no.-pra-1542201012.JPG

२८ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव भएकोले करारमा नियुक्त गर्नका लागि ‘करारमा चिकित्सक नियुक्ती गर्ने कार्यविधि...

सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक

White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ । सीएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टालाई ह्वाईट हाउस प्रवेशमा रोक लगाईएको हो । ह्वाईट हाउस प्रवेशमा आवश्यक पर्ने उनको परिचय पत्र रद्द गरेर प्रवेशमा रोक लगाइएको छ । केही दिन अघि ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड...

ट्याक्सी र कार ठोक्किदा बृद्धाको मृत्यु

Accident-1542166692.jpg

२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्‍याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा  एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।  दुर्घटनामा गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० बर्षीया मोतीसरा भूजेलको मृत्यु भएको हो । बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार मंगलबार राति ठोक्किदा ट्याक्सीमा भुजेलको मृत्यु...

सूर्यलाई अर्घ्य दिई सकियो छठ

Chhat-Hetauda-1542166164.jpg

२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना गरी निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पुरा गरेका हुन् । मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य...

सुदरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी

Sapath-1542119970.jpg

२७ कार्तिक, हेटौँडा । सुदूरपश्चिम प्रदेशको कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन  भट्टले मंगलबार सामाजिक विकास मन्त्रीको सपथ गराएका हुन् ।  मूख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा उनलाई सपथ ग्रहण गराएका थिए । यसअघिका सामाजिक विकास मन्त्री दिर्घराज सोडारीलाई पदीय मर्यादा उल्लंघन गरेको...

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 

46063571_340816666694153_-1542115804.jpg

२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको छ । प्रदेश ३ को राजधानी  समेत रहेको हेटौंडाको वडा नम्बर १मा रहेको  राप्ती खोलामा भव्य रुपमा छठ पुजा गरिएको छ । बर्तालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर  छठ पुजा गरेका छन  । यसैक्रममा  प्रदेश ३ का मुख्य मन्त्री डोरमणि...

बढि भाडा असुल्ने २ सुमो कार्वाहीमा, एकजना पक्राउ

2018-11-13-12-53-23-1-1542092972.png

२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि भाडा असुल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा खटिएको प्रहरी टोलिले चौकीटोलस्थित सुमो काउन्टरबाट दुई सुमोलाई कार्वाही र एक जनालाई पक्राउ...

प्रदेश सांसद दुलाल सवार गाडिमा ढुंगा प्रहार, एक पक्राउ

Gaadi-1542077897.jpg

२७ कार्तिक, काठमाडौं । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक दुलाल सवार बा१९च ४९८ नम्बरको जीपमा ढुंगा प्रहार भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धले ढुंगा हान्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको छ । ढुङ्गा...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 

Chhat-1542071591.jpg

२७ कार्तिक, हेटौँडा । छठ पर्वको मुख्य दिन मङ्गलबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँ मनाइदैछ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg