Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युवा पक्राउको कांग्रेस गढीद्वारा विरोध

Nepali-Congress-1519745180.jpg

१५ फागुन, हेटौँडा । मजुवा खानी प्रभावितले आफ्नो मागको सुनुवाई नगरी खानी सञ्चालन गर्न नपाउने अडान राख्दास्थानिय युवाहरु पक्राउ गरी हिरासतमा राखिएकोमा नेपाली काँग्रेस गढी गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  हेटौंडा सिमेण्ट उद्योगले खानी संचालनको लागि टेण्डर प्रक्रियामार्फत् निर्माण ब्यवसायीलाई जिम्मा दिएपछि स्थानीय...

बकैया महोत्सवको तयारी पुरा

28472153_925191767650939_-1519739021.jpg

१५ फागुन, हेटौँडा । मकवानपुरको वकैया गाउँपालिकामा भोलिदेखि सुरु हुन लागेको बकैया महोत्सबको तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सबको तयारी पुरा भएको बुद्ध युवा क्लबका अध्यक्ष एवम् महोत्सब आयोजक समितिका अध्यक्ष बिजय थिङले जानकारी दिए । महोत्सबमा १५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सबमा ६० लाख रुपैया खर्च हुने र ८० लाख देखि १ करोड...

मकवानपुरमा होलिमा जबर्जस्ती गर्नेलाई जेलसम्मको सजाय

Arrest-1519738224.jpg

सिर्जना नेपाल १५ फागुन, हेटौँडा । होलीमा जबर्जस्ती रंग हाल्ने, लोला हान्ने र विकृत गतिविधि गर्नेलाई मकवानपुर प्रहरीले जेलसम्मको सजाय कारवाही अघि बढाउने भएको छ । होलीका लागि विशेष सुरक्षा रणनीति तयार गर्दै प्रहरीले होलिलाई विकृत बनाउनेलाई २५ हजार रुपैयाँ जरिवाना देखि १ वर्ष सम्मको जेल सजायसम्मको कारवाही अघि बढाउने जनाएको छ । जिल्ला...

ट्रक दुर्घटनामा चालकको मृत्यु

accident-1519704079.png

१५ फागुन, धादिङ । धादिङको थाक्रे गाँउपालिका–१ धारापानीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । धारापानीस्थित खोल्सामा बा१ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक धादिङ थाक्रे–१ का बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिका राम तामाङ, राजेश...

अभिनेत्री श्रीदेवीको मृत्युबारे नयाँ खुलासा

Shree-Devi-1519702629.jpg

१५ फागुन । भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभइ बाथटबमा डुबेर भएको खुलासा भएको छ । दुबई अस्पतालले गरेको उनको शव पोस्टमार्टमपछि उनको मृत्यु हृदयाघातले नभइ बाथटबमा डुबेर भएको खुलासा हो । शनिबार राति उनको युएईमा भतिजाको विवाहमा सहभागी हुनेक्रममा मृत्यु भएको थियो । दुबई प्रहरीले श्रीदेवीको मृत्यु बाथटबमा पानीमा डुबेर...

हेटौंडामा राजधानी राख्न ज्ञापनपत्र

FB_IMG_1519691075972-1519691918.jpg

१५ फागुन, हेटौंडा । हेटौंडामा नै ३ नम्बर प्रदेशको राजधानी स्थायी गरिनुपर्ने भन्दै जनसरोकार केन्द्रले सोमबार मूख्यमन्त्री डोरमणी पौडेल र सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ । तस्बिरहरू :...

सोमबारबाट फरेष्ट्री इन्टरटेक्निकल फुटबल हुने

FP-1519659772.jpg

१४ फागुन, हेटौँडा । हेटौडामा सोमबारबाट फरेष्ट्री ईन्टर टेक्निकल फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ । हेटौडामा पत्रकार सम्मेलन गर्दै नेपाल बिद्यार्थी संघ कृषि तथा वनविज्ञान विश्वविधालय वन संकाय हेटौडाले आयोजना गरेको गोल्डकपमा विभिन्न ९ वटा क्याम्पसका समूहले प्रतिष्पर्धा गर्ने जानकारी दिईएको हो ।  नेपाली कांग्रेस ३ नम्बर...

नाका र मंगलमको टोली हेटौंडामा

Manglam-1519658775.jpg

१४ फागुन, हेटौँडा । नेपाली चलचित्र नाका र मंगलमले सोमबार हेटौडामा छुट्टछुट्टै पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ ।  आगामी फागुन १७ गते उपत्यका बाहिर र १८ गतेबाट उपत्यकाबाट प्रर्दशनमा आउने चलचित्र नाकाले खासा क्षेत्रको बिषयबस्तुलाई उठान गरेको निर्माता प्रबिण टकी कार्कीले बताए । उनले ८५ लाखको लागतमा नाका...

वन अधिकृतलाई फेकोफनको स्वागत

Fecofun-1519657501.jpg

१४ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले सरुवा भएर आएका मकवानपुरका जिल्ला वन अधिकृत प्रल्हाद धिताललाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । धिताल सुर्खेत जिल्लाबाट सरुवा भै हेटौँडा आएका हुन् ।  स्वागत ग्रहण गर्दै अधिकृत धितालले आफू जिल्लाबासी समेत भएको हुँदा वनको समग्र विकासमा ईमान्दारीताका साथ काम...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg