Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गरगरे–पावस मोटरवाटो खोलियो

20171119_134334-1511781341.jpg

१० मंसिर, हेटौँडा । बकैया गाँउपालिका ४ नम्बर वडा कार्यलयको पहलमा बकैया जुरेली फाँटमा सडक विस्तार गरिएको छ । १५ वर्षदेखी सडक विस्तार गर्ने योजना स्थानीय जग्गाधनीको अवरोधका कारण नसकिएकोमा वडा अध्यक्ष राजन दंगालको सक्रियातामा सडक विस्तार भएको हो । जुरेली माझी गाउँ हुँदै ५ नम्बरको पावस हुँदै वकैया ६ र ७ नम्बर वडाका जनता लाभान्वित हुने...

विश्वज्योतिको भवन उदघाटन

20171127_133958-1511773895.jpg

११ मंसिर, हेटौंडा । विश्वज्योति अाधारभुत विद्यालयको हेटौंडा-१५ चिप्लेटीको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेश श्रेष्ठको प्रमुख अातिथ्यता एवम् विद्यालयका अध्यक्ष चन्द्रबहादुर घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू...

उम्मेदवार मैनालीलाई मातृ शोक

1468338766_13612273_11744-1511710999.jpg

१० मंसिर, हेटौंडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नयाँ शक्ति नेपालका उम्मेदवार राजन मैनालीलाई मातृशोक परेको छ । मैनालीका ८२ वर्षिया आमा गणेश कुमारी मैनालीको अाईतबार दिउँसो निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिईन् ।नयाँ शक्तिबाट उम्मेदवारी दिएर मंसिर २१ गते हुने चुनावमा...

मकवानपुरमा काँग्रेस प्रवेश गर्नेको लर्को       

23754798_166694237403147_-1511708474.jpg

                        १० मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका ८ शिखरपुरमा चुनावी भेलाको आयोजना गरिएको छ । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष गणेश थापाले लोकतान्त्रिक गठबन्धनबाट मात्रै मकवानपुरको पुर्वि क्षेत्रको विकास सम्भव...

बानियाँले भित्र्याए २४४ जना काँग्रेसमा

Congress-News-1511703049.jpg

१० मंसिर, हेटौँडा । मकवानपुरको क्षेत्र नम्बर २ को २  का उम्मेदवार इन्द्रबहादुर बानियाँले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराएर मकवानपुरको विकास हेर्न अनुरोध गरेका छन् ।  मनहरी गाउँपालिकाको लोथरमा आईतबार भएको कोणसभामा उनले पटक पटक जितेर गएका कम्युनिष्टले विकासको नाममा केही नगरेको तितो यथार्थलाई मनन्...

लोकतान्त्रिकको हेटौँडा १३ पदमपोखरीमा घर दैलो र कोणसभा 

10-mansir-1511700707.jpg

   १० मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको हेटौँडा १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा  कोणसभा र पदमपोखरीको विभिन्न स्थानमा घर दैलो कार्यक्रम भएको छ ।  लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा...

४० किलो गाँजासहित पक्राउ

Police-1511698232.jpg

१० मंसिर, हेटौँडा । मकवानपुुर प्रहरीले ४० किलो लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर ६ का ५१ बर्षिय बच्चुराम रिजाल र १८ बर्षिय रुपक बराल रहेका छन् । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले ठूलोबेसीमा टाउकोमा प्लाष्टिकको बोरा बोकी हिडिरहेको अवस्थामा जाँच गर्दा गाँजा बरामद भएको जिल्ला...

सिराहामा गोली प्रहार दुई प्रहरी घाइते

Breaking-News-logo-1511689295.jpg

१० मंसिर, सिराहा । सिराहाको निरदनामा अज्ञात समुहको  गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरी सहित दुई जना घाइते भएका छन् ।  सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाउदा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन । जवान  यादवको पेट र म्यादी प्रहरी यादवको  कोखमा गोली लागेको र उनीहरुको...

खोटाङको शान्ति माबि केन्द्रमा मतदान स्थगित 

khotang-map-1511687825.jpg

१० मंसिर, खोटाङ । एकाघरको सदस्य वा इच्छाईएको ब्यक्तिमार्फत मतदान गर्न पाउने–नपाउने बिषयले उग्र रुप लिएपछी खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्मास्थित शान्ति माबि केन्द्रमा मतदान स्थगित भएको छ ।  एकाघरको वा इच्छाईएका ब्यक्तिले मतदान गर्न पाईने सहमति भए पनि एकै ब्यक्तिले पटक–पटक मतदान गरेको बिषयको बिबादले गर्दा मतदान कार्य स्थगित...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg