Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः डिना  

dina-aambhanjyang-9mansir-1511607446.jpg

 ९ मंसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुर जिल्लामा रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताइन् । शनिबार मकवानपुरगढी गाउँपालिका ५ साविक आमभञ्ज्याड्ड–३ धादिङ्मा संयुक्त लोकतान्त्रिक...

निर्वाचन बिरोधी कार्य गर्नेलाई कडा कारबाही गरिनेः प्रजिअ बुढा  

prajiaa-1511605490.jpg

९ मंसिर, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचन बिरोधी गतिविधिमा संलग्न हुने र निर्वाचन बिरोधी कार्यगर्नेलाई कडा कारबाही गरिने  बताएका छन । तु खबर डट कमले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढाले निर्बाचन बिथोल्ने मनसायले हातहतियार सहित कसैलाई भेटिएमा नियन्त्रणमा...

लोकतान्त्रिक गठबन्धनको ९ नम्बरमा युवा भेला सम्पन्न 

hetauda-9-Mangsir-1511604100.jpg

९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार समितिको अयोजनामा हेटौंडा ९ मा वडा स्तरिय युवा भेलाको आयोजना भएको छ।  नेपाली कांग्रेसका युवा मनिष घिमिरे को अध्यक्षतामा भएको युवा भेलामा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य रबिन्द्र घिमिरे, नेपाल...

हेटौँडा ६ चौघडामा लोकतान्त्रिकको घरदैलो 

9-mansir-hetauda-6-1511603627.jpg

९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको हेटाँैडा ६ चौघडाको विभिन्न स्थानमा शनिवार चुनाव प्रचारप्रसार तथा घर दैलो कार्यक्रम भएको छ ।  लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का विभिन्न स्थानमा पुगेर...

२५ मिटरबारे डोरमणी पौडेलको धारणा (भिडियो)

Dormani-Paudel-1511537003.JPG

८ मंसिर, हेटौँडा । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणी पौडेलले हेटौँडाको बजारबाट सडक विस्तार कुनै हालतमा नहुने बताएका छन् । हेटौँडामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजमार्ग मूख्य बजारबाट लैजान नमिल्ने भन्दै यसबारे विचार गर्नुपर्नेमा जोड दिए ।  के भने पौडेलले लौ...

हेटौँडा अस्पताललाई ३ सय शैयामा स्तरोन्नति

Hetauda-Hospital-1511535411.jpg

८ मंसिर, हेटौँडा । नेपाल सरकारले हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । हेटौँडा अस्पताललाई ३ सय शैयामा स्तरोन्नति गर्ने निर्णय भएको उपप्रधानमन्त्री कमल थापाले बताए । विगतमा आफैले हेटौँडा अस्पताललाई क्षेत्रीय अस्पतालमा स्तरोन्नति गराएका...

दाहालको नेतृत्वमा युवा परिचालन समिति

youva-1511534362.jpg

८ मंसिर, हेटौँडा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी लोकतान्त्रिक गठबन्धनले मकवानपुर क्षेत्र नम्बर १ मा युवा परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दलका युवा नेता तथा क्षेत्रीय अध्यक्ष दामोदर दाहालको संयोजकत्वमा लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर–१ को युवा परिचालन समिति गठन गरिएको हो । समिति पाँचसय...

बाम गठबन्धन हारको मानसिकतामा : बानियाँ

Indra-Baniya-1511525459.jpg

८ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले हारको मानसिकतामा पुगेको बाम गठबन्धनबाट केही अपेक्षा नगर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।  बसामाडिमा भएको कार्यक्रममा उनले आफुले चुनावी अभियान संचालन गरेका सबै स्थानमा मतदाताहरुमा लोकतान्त्रिक...

राप्रपा र कांग्रेसबाट केहि हुँदैन : पौडेल

IMG_7641-1511524558.JPG

८ मंसिर, हेटौँडा । वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई केहि नहुने पुष्टि भैसकेको बताएका छन् । हेटौँडा–९ मा भएको कोणसभामा बोल्दै उम्मेदवार पौडेलले बिगतमा काँग्रेसको शासन र  पञ्चायती शासनबाट केहि नभएको बताए । बामपन्थीको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg